समाचार Archive

थप १६६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौं, आज थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उनले एक सय ६२ पुरुष र

लकडाउन प्रभावकारी बनाउन बाँकेका सिडिओ आफै फिल्डमा

नेपालगञ्ज, लकडाउनलाई प्रभावकारी बनाउन बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ आफै फिल्डमा पुग्ने गरेका छन । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिन नदिन सरकारले घोषण गरेको लकडाउनको पालना गराउन उनि आफै फिल्डमा पुगेका हुन ।

बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाकै कारण मृत्यु, आमा पनि संक्रमित

बाजुरा, जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा आइतबार बिहान मृत्यु भएकी बालिकाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ। सेती प्रादेशिक अस्पताल धनगढीमा परीक्षण गरिएको स्वाबमा बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिम प्रदेश स्वाथ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बालिकासँगै

बाबुराम भट्टराईको प्रस्ताव : ‘सबै नेपालीको थर कामी राखौं’

काठमाडौं, समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले थर परिवर्तनको प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार बजेटमाथिको छलफलका क्रममा उनले रुकुम पश्चिमको घटनालाई मध्यनजर गर्दै वर्णाश्रम व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका हुन् । ‘पढेलेखेका हामीजस्ता बाहुन

अपराधीलाई कारवाहि गर्दा नेकपाले जिउदै जलायो : टिप्पणी

नेपाली राजनितीमा नेकपाको बिभाजन , बिखन्डन ,एकता र रुपान्तरणको चक्रब्युह निरन्तर चलिरहेकै छ । आज नेपाल कम्युनिष्ट आन्दोलनमा जोडिएको लगभग २० बर्ष पुगेको छ । यो कम्युनिष्ट आन्दोलनको सुरुवातमा २०५७ सालको मंसिरमा बिद्यार्थी आन्दोलनमा श्री समाबि

संविधान संशोधन विधेयक संसद्‌मा पेस

काठमाडौं, संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ संसद्मा पेस गरेकी हुन् । मन्त्री तुम्वाहाङ्फेले नेपालको वास्तविक सीमाअनुरुपको नक्सा जारी भइसकेको हुनाले संविधानको अनुसूचीमा रहेको

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२३ पुग्यो

सुर्खेत- कर्णालीमा थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा कालिकोटका १ र दैलेखका १७ जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास

पाँच मुक्तकहरु

१) झुटको पोको बोक्नेलाई मैदान खाली छ अग्रगामी पाउ रोक्नेलाई मैदान खाली छ आऊ गरौँ सुन्दर सम्झौता यो देशको हितमा दुनियाँ अगाडि खोक्नेलाई मैदान खाली छ ।  २) राम्रै काम गर्दा पनि टुट्नेहरूसँग स्वार्थको निम्ति यहाँ

राप्ती नदीमा डाेजर प्रयोग, स्थानीयबासी र ठेकेदार पक्ष बीच नाराबाजी

भालुवाङ , दाङको देउखुरीमा राप्ती नदीमा दर्जनाैं डाेजरहरु प्रयाेग गरी जहाँतही अबैधानीक ढंगले दाेहन गरेको भन्दै शनिबार स्थानीयहरू आन्दोलित भएका छन् । गढवा गाउँपालिका क्षेत्रका ठेकेदारले गढवा १ मलमला क्षेत्रकाे राप्ती नदीमा स्काभेटर प्रयाेग गरी अत्यन्तै

दैलेखमा क्वारेन्टाइनमा बसेकी महिलाले बच्चा जन्माइन

दैलेख, दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकामा क्वारेन्टाइनमा बसेकी एक महिलाले बच्चा जन्माएकी छन् । गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेकी सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार