समाचार Archive

समाचार प्रभाव : दाङको तीन ठाउँमा दुई सय बेडको आइसोलेशन निर्माण

दाङ, दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा विरामीको चाप बढे सँगै बिरामी राख्ने ठाउँ नभएपछि दाङका तीन स्थानमा आइसोलेशन निर्माण गरिएको छ । दाङको देउखुरी स्थित राप्ती गाउँपालिकामा एक सय बेड, बंगलाचुली गाउँपालिकामा ५० बेड र तुलसीपुर उपमहानगरपालिकामा

अब भालुवाङ र सिसहनियाँका पसल हप्ताको ३ दिन खुल्ने

भालुवाङ, दाङमा आंशिकरुपमा अन्य पसलहरु पनि खुल्ने भएपछि देउखुरीकाे राप्ती उद्योग बाणिज्य संघ भालुवाङ र सिसहनियाँ उद्योग वाणिज्य संघले पनि अाफ्ना कार्यक्षेत्र भित्रका बजार शुक्रबार देखि हप्तामा ३ दिन खुलाउने भएको छ । विगत लामो समय

भोजपुरमा ५ जनामा कोरोना संक्रमण

भोजपुरको जरायोटार होल्डिङ सेन्टरमा रहेका ५ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ। उनीहरुको उमेर १७,१९,२९,३०,३२ वर्षका रहेका छ । उनीहरु भारतबाट रुपन्देन्हीको सुनौली नाका हुदै १३ गते भोजपुर आएको आइपुगेका हुन । सबै जना षडानन्द नगरपालिकारहेका

डोल्पा यार्सा संकलन गर्ने १२ जना पक्राउ

डोल्पा, जिल्ला प्रशासन कार्यालयले लकडाउनको समयमा यार्सागुम्बा संकलन गरेको भन्दै १२ जनालाई पक्राउ गरेको छ। प्रशासनले लकडाउनको समयमा यार्सा संकलन रोक लगाएको थियो। नियम उल्लंघन गरी यार्सा संकलन गर्ने जगदुल्ला गाउँपालिकामा पर्ने टाङ्टुङे पाटनबाट १० जना

कर तिर्ने समय अवधि प्रयाप्त नभएको भन्दै सिसहनियाँ उवा संघद्वारा विरोध प्रदर्शन

भालुवाङ, लकडाउनका कारण व्यवसायीहरु मारमा परेको र सरकारले व्यवसायीलाई कर तिर्ने समय अवधी थपे पनि प्रयाप्त नभएको भन्दै सिसहनियाँ विरोध प्रदर्शन गरिएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघले बिहीबार सिसहनियाँमा सरकारलाई दवाव दिन विरोध प्रदर्शन गरेको

गुरूङ बृद्ध दम्पतीले दिए निलसागरलाई खाट र म्याट

भालुवाङ, मान्छे जन्मिदा खाली हात आउँछ,मर्दा पनि खाली हात नै जान्छ भन्ने कुरा सवैलाई थाहा छ । बाँचुन्जेल मान्छेले कन्जुस्याइँ गरि गरी सम्पत्ति जोड्छ र सम्पत्तिमा मोज मस्ती पनि गर्छ । तर समाजमा विरलै त्यस्ता मान्छे

रुकुम पश्चिम घटनाको छानविन गर्न संसदीय समिति गठन

काठमाडौं, रुकुम पश्चिमको चौरजहारी सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ । सभामुख अग्‍नि सापकोटाले शुक्रबारको बैठकमा संसदीय समिति गठन हुनेबारे जानकारी गराएका हुन् । बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल

लागुऔषधसहित तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्स नियन्त्रणमा

दाङ, दाङमा लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । कोहलपुरबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ च ३८९ नम्बरको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँमा बिहिबार राती सवा आठ बजे चेकजाँच

दाङमा इन्पेक्टर माथि ढुंगा प्रहार

दाङ, दाङमा गएराती एक इन्पेक्टर माथि ढुंगा प्रहार भएकाे छ । बबई गाउँपालित स्थित ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक मोहन बिक्रम केसीमाथि ढुंगा प्रहार भएको हाे । बिहीबार राति साढे ८ बजेतिर

म्यानमारमा रहेका नेपाली आइपुगे काठमाडौँ

काठमाडौं । कोरोना संक्रमणबाट जोगिन लगाइएको लकडाउनको ७४औं दिनमा विदेशबाट नेपालीहरु फर्कंदै छन् ।आज ११ बजे म्यानमारबाट २६ नेपाली काठमाडौं अवतरण गरेका छन् । म्यान्मारको सैनिक जहाजबाट नेपालीलाई काठमाडौं ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल