समाचार Archive

चोरीमा संलग्न रहेको भन्दै २० जना पक्राउ

कञ्चनपुर,  बन्दाबन्दीको बेला चोरी कार्यमा संलग्न कञ्चनपुरमा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । साइकललगायत अन्य चोरीका कार्यमा संलग्न २० जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । भीमदत्तनगर बजार क्षेत्रमा विभिन्न समयमा चोरी गरेका

लकडाउनले तंग्रिएको कोहलपुर चौराह अनि चोला फेरेको त्यो सडक

नेपालगन्ज, कोहलपुर बाँके यतिबेला कोहलपुर नेपालगन्ज सडक लकडाउनले गर्दा तंग्रिएको छ । सँधै ब्यस्त हुने सडक सुनसान छ ।  देशमा चैत ११ देखि लकडाउन चलिरहेको छ । लकडाउनले गर्दा राजमार्ग लगायत ब्यस्त हुने सडकहरु सुनसान देखिन्छन

वडाध्यक्ष घुससहित पक्राउ

पाल्पा,पाल्पा जिल्लाको स्थानीय निकायका एक जनप्रतिनिधिलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित नियन्त्रणमा लिएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई अख्तियारको टोलीले आज बिहान करिब ८

डोल्पामा कोरोनाबाट ५३ वर्षीय पुरुषको मृत्यु

डोल्पा, डोल्पामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका–३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो। सुर्खेतबाट १६ गते जुम्ला हुदै   जेठ १८ गते डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

देउखुरी कोरोना विशेष आइसुलेसन सेन्टर जेठको २७ गते देखि सञ्चालनमा आउने

भालुवाङ,  दाङकाे देउखुरी स्थित राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयमा देउखुरी कोरोना विशेष आइसुलेसन सेन्टर जेठको २७ गते देखि सञ्चालनमा आउने भएको छ । शुक्रवार सरोकारवालाहरुको राप्ती गाउँपालिका कार्यालयमा बसेको बैठकले १

कर्णाली प्रदेशका सात जना कोरोना जितेर घर फर्किए

सुर्खेत, कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको

बाजुरा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

बाजुरा,  भारतबाट आएर बाजुराको एक क्वारेन्टिनमा बसेका एक जनाको शुक्रबार राति मृत्यु भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका– को क्वारेन्टाइनमा बसेका एक ६५ वषीृय वृद्धको मृत्यु भएको हो । उनी जेठ १५ गते भारतबाट आएर

ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा अनलाइन कक्षा सुरू

भालुवाङ, दाङ देउखुरीको एक मात्र उच्च शिक्षाको केन्द्र रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाले अनलाइन कक्षा सञ्चालन गरेको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) का कारण नेपाल सरकारले देशभर लकडाउनको घोषणा

देउखुरीका करिव ३ सय यातायात मजदुरलाई राहत वितरण

भालुवाङ, त्रिसिद्वेश्वरी राप्ती सार्वजनिक यातायात सेवा प्रालि तुलसीपुर दाङले देउखुरी क्षेत्रमा बसोबास गर्ने करिव तीन सय यातायात मजदुर, चालक, सहचालक र कर्मचारीहरूलाई खाद्यान्न राहत वितरण गरेको छ । दाङको भालुवाङ पुल्चोकबाट शुक्रबार विहानबाट राहत वितरण कार्य

क्वारेन्टाइनमा प्लाष्टिकको चामल भेटियो भन्ने समाचारप्रति गढवाको ध्यानाकर्षण

 भालुवाङ,  दाङको गढवा स्थित जनता माबिको क्वारेण्टाइनमा प्लाष्टिकको चामल भेटियो भन्ने भ्रामक समाचार प्रति गढवा गाउँपालिकाले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल र युटुवमा गरिएको प्रचारको पछि नलागि सत्यतथ्य कुरा