समाचार Archive

बाँकेको कोहलपुरमा ३ जनामा कोरोना संक्रमण

कोहोलपुर, बाँकेको कोहलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परिक्षणमा कोहलपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोहलपुर नगरपालिका १२ का १८ बर्षका दुइृजना र अर्का २२

लकडाउनको स्वरुप बदलिन्छः प्रधानमन्त्री ओली

काठमाडौं,   प्रधानमन्त्री केपी शर्मा ओलीले निजी स्वास्थ्य संस्थालाई कोरोना भाइरस परीक्षण गर्न दिने गरी निर्णय हुने बताएका छन् । संसदमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी पनि हेरफेर

कसैले हेप्न खोजेका हुन् भने नेपाल हेपिन तयार छैन : प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथले नेपालका सम्बन्धमा दिएको अभिव्यक्ति आपतिजनक र निन्दनीय भएको बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभा बैठकमा बुधबार बोल्दै उनले आदित्यनाथले बोलेको हो भने निन्दनीय भएको बताएका छन्

दक्षिणपन्थी कार्यदिशा विरुद्ध संघर्ष गरौं

क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको विश्वदृष्टिकोणमा अहिलेसम्म पनि नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहिआएको छ। राजनीतिक रुपमा केहि मात्रात्मक परिवर्तन भएको छ । मुख्यतया राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भएको छ । धर्म निरपेक्षता, समावेशीता र जनताका केही

बजेट नेपाललाई कोरोना मुक्त गर्न केन्द्रित छ : प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस दलीय नभएर साझा विषय भएको बताएका छन् । बुधबार संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले कोरोनाको व्यवस्थापन प्राविधिक विषय भएकाले विज्ञले बताउन सक्ने भन्दै तदनुरूप नै बजेट आएको

अपडेट : कर्णालीमा टिपर खस्दा २ को मृत्यु, ३१ जनाको उद्धार

सुर्खेत, कर्णाली नदीमा टिपर खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। ३९ जना बोकेको टिपर दुर्घटना हुँदा ६ जना बेपत्ता भएका छन् भने ३१ जनाको उद्धार गरी जिल्ला अस्पताल कालिकोट लगिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको

कोरोना नियन्त्रणमा सरकारको कदम प्रभावकारी भएको प्रधानमन्त्रीको निष्कर्ष

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा सरकारको कदम प्रभावकारी रहेको निष्कर्ष निकालेका छन् । विनियोजन विधेयक–२०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ

करिब ५० जना यात्रु चढेको टिपर कर्णालीमा खस्यो

कालिकोट, कालीकोटको जितेबाट रासकोट जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ । बुधबार बिहान करिब ५० जना मानिस बोकेको टिपर कालिकोटस्थित कर्णाली नदीमा खसेको हो। भारत र रामेछापबाट आएका करिब ५० जना मजदुर बोकेर लालिघाटबाट रास्कोट

बिरामीलाई कोरोना देखिएपछि कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल

बिरेन्द्रनगर, सुर्खेतस्थित प्रदेश अस्पताल, कर्णालीको आकस्मिक कक्ष सिल गरिएको छ। अस्पतालमा भर्ना भएका एकजना बिरामीलाई कोरोना पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको हाे ।  ‘हिजो साँझतिर क्वारेन्टिनमा बसेका पुरुषलाई सर्पले टोकेपछि अस्पताल पुगेका थिए , चेक

सुर्खेत उद्योग बाणिज्य संघद्धारा लकडाउन उल्लङ्घन, गरियो प्रर्दशन

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा व्यवसायीहरूले लकडाउनको उल्लङ्घन गर्दै विरोध प्रर्दशन गरेका छन्। सुर्खेत उद्योग बाणिज्य संघको नेतृत्वमा व्यवसायीहरूले प्रर्दशन गरेका हुन । सरकारले गरेको लकडाउनले झण्डै तीन महिना पसल व्यवसाय बन्द हुँदा बैंक