समाचार Archive

एमसिसीको बिरोधमा मुगुमा राँके जुलुश

मुगु एमसिसी विरुद्ध मुगुमा मसालजुलुससहित बिरोध गरिएको छ ।  बिहिबार अनेरास्वियूले मुगुको सोरू गाउँपालिकाको वडा नं ३ मा बिरोध र्यालीको निकालेको हो । एमसिसि सम्झौता गलत राष्ट्र हित बिपरित भएको भन्दै अनेरास्वियुले मशाल जुलुश कार्यक्रम सम्पन गरेको

शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले हान्यो फोहरा र लाठी

काठमाडौं, प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले पानीका फोहरा हानेको छ। कोरोना भाइरस नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरूले सामाजिक दूरी कायम गर्दै बालुवाटारमा प्रदर्शन गरेका थिए। शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका युवालाई

सुडान घोटालाका दोषी पूर्वआईजीपी ठकुरी जेलमुक्त हुँदै

काठमाडौं । प्रहरीभित्रको चर्चित सुडान घोटाला प्रकरणका दोषी पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) रमेशचन्द ठकुरी आज जेलमुक्त हुँदै छन् । सुडान घोटाला प्रकरणमा दोषी पाइएपछि एक वर्ष कैद सजाय भुक्तानी गरी डिल्लीबजार कारागारबाट उनी छुट्न लागेका हुन् ।

प्युठानमा एक कैदीको मृत्यु

भालुवाङ , जिल्ला कारागार प्युठानमा रहेका एक कैदीको मृत्यु भएको छ । कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ का ६९ वर्षीय खगिराम रामजाली घर्तीमगरको मृत्यु भएको कारागारले जनाएको छ । मगरले

महामारीकै बीच राष्ट्रपति ट्रम्प ट्रम्पद्वारा चुनावी र्‍यालीको घोषणा

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार सुरु गर्ने तयारी गर्ने भएका छन्। केही दिनमै चार वटा राज्य (ओकाहोमा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलिना) मा र्‍याली तथा सभा हुने

चीनको वुहानमा भन्दा बढी कोरोना संक्रमित भारतको मुम्बईमा

एजेन्सी, भारतको आर्थिक राजधानी मुम्बईमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ हजार पुगेको छ। यो संख्या चीनको वुहान सहरको भन्दा पनि बढी हो। वुहान कोरोना भाइरसको उद्गम स्थल हो। गएको डिसेम्बर अन्तिम साता वुहानबाट सुरु भएको

जटिल सङ्क्रमित विशिष्टीकृत अस्पताल पठाउनुस् : मुख्यमन्त्री शाही

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसका जटिल प्रकृतिका सङ्क्रमितलाई विशिष्टीकृत अस्पताल पठाउन निर्देशन दिएका छन् । जिल्ला विपद् व्यवस्थापन केन्द्र कालीकोटको आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमण जटिल देखिएका बिरामीलाई प्रदेश

लापरवाहीको पराकाष्टा : हरायो स्वाब, खुल्ला टहराेमा शव

अर्घाखाँची, अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ब्यक्तिको परीक्षणका लागि पठाएको स्वाब हराएको छ । परीक्षणका लागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी–४ खनकै रातुकाको खुल्ला चौरकाे टहराेमा

मकवानपुरमा ज्वाइँले गरे सासूको हत्या

हेटौंडा, मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका १, फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । अपाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाको घरमा गत वैशाख

यी हुन् बन्द हुने क्षेत्रहरु

काठमाडौं, सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार मध्यरातिसम्म बसेको मन्त्रीपरिषद् बैठकले निजी सवासीसाधन, पसललगायत खोल्ने निर्णय गरेको छ । यस्तै, एसईई पनि स्थगित गरेको छ । तर, सरकारले खाद्य पदार्थ बिक्री वितरण गर्ने