समाचार Archive

कोरोना : प्रत्येक एक घण्टामा १२ जना संक्रमित

काठमाडौं,  प्रत्येक एक घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् । पछिल्लो एक साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन् । पछिल्लो एक सातालाई आधार मान्दा प्रत्येक घण्टामा १२

गण्डकीमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९९

पोखरा । गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), देबचुली नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २३ र ३२

नयाँ नक्साको स्वागतमा नेपालगन्जमा पनि दीपावली

नेपालगन्ज, संघीय संसद अन्तर्गत प्रतिनिधिसभाले निशानछापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि बाँकेमा पनि खुशियाली मनाइएको छ। निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि नेपालगन्जमा खुशियाली मनाइएको

नयाँ नक्साको स्वागतमा देशभर खुशियाली

काठमाडाैँ, संघीय संसद अन्तर्गत प्रतिनिधिसभाले निशानछापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ।  निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाइएको

नेपालले नक्सा पारित गरेर वार्ताको वातावरण बिगार्‍यो : भारत

काठमाडौं, भारतले फेरि पनि नेपालको नयाँ नक्साबारे पुरानै अडान दोहोर्‍याएको छ। नेपालको प्रतिनिधिसभाले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा पारित गरेपछि भारतले यसलाई कृत्रिम विस्तारको संज्ञा दिएको छ। नेपालले शनिबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर

यि हुन संविधान संशोधनमा अनुपस्थित सांसदहरु

काठमाडौं, शनिबार संघीय संसदको प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पारित भएको छ। नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अध्यावधिक नक्सालाई निशान छापमा राख्न गरिएको संविधान संशोधन प्रस्तावमा प्रतिनिधिसभाका २५८ सांसदले पक्षमा मतदान

नयाँ नक्सा समेटिएको निशान छाप प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

काठमाडौं, प्रतिनिधिसभा बैठकबाट नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित भएको छ । शनिबारको प्रतिनिधिसभा बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको हो । संशोधन प्रस्तावमाथिको

कुखुराको खोरबाट १३ जुवाडे पक्राउ

भालुवाङ, दाङकाे राजपुरबाट ८९ हजार ९ सय ८० रुपैँया सहित १३ जुवाडे कुखुराको खोरबाट प्रकाउ परेका छन् । तेह्रजना गए राती एक बजे राजपुर गाउँपालिका निवासी सुरेन्द्र चौधरीको घरमा रहेको कुखुराको खोरमा जुवा खेलिरहेको गोप्य सुचनाको

दाङमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९६ पुग्यो

दाङ, दाङमा आज शनिबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिवार पिसिआर परिक्षण गर्दा दाङकाे बंगलाचुली गाउँपालिका वडा नम्वर ६ का २५ र ४२ बर्षीय पुरुषमा कोरोना पोजेटिभ

दाङमा एक युवककाे क्वारेन्टाईनमै मृत्यु

दाङ, कोरोना भाईरस संक्रमणको रिपाेट नआउँदै दाङमा एक युवककाे क्वारेन्टाईनमै मृत्यु भएकाे छ । दाङको बंगलाचुली गाउँपालिकाले सञ्चालन गरेको भुटनेटा क्वारेन्टाईनमा बसेका प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ का १८ वर्षीय युवकको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष