समाचार Archive

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुग्यो
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार एक जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाबाट

दाङमा एक बृद्धसहित थप ३ जनामा काेराेना संक्रमण, संक्रमितको संख्या ८०
दाङ , दाङमा पहिलाे पटक ७० बर्षीय बृद्ध सहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको बंगलाचुली गाउँपालिका वडा नं. १ का ७० बर्षीय ती बृद्धमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । राप्ती

आफ्नै शरीरमा आगो लगाएका युवकको उपचारका क्रममा मृत्यु
नेपालगंज, अछामको बयालपाटा अस्पतालबाट नोकरीबाट निकालिएपछि आफ्नै शरीरमा आगो लगाएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार ती कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि स्थानीयले उद्धार गरेर उपचारका लागि नेपालगंज पठाएका थिए। अस्पतालले हालै

थप ३१४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ३,७६२
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) नियमित पत्रकार सम्मेलनमार्फत योसहित नेपालमा कोरोना संक्रमितको संख्या तीन हजार ७६२ पुगेको जानकारी दिएको छ ।

बर्दियामा थप १८ जनामा कोरोना संक्रमण
बर्दिया, बर्दियामा सोमबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिकाका २ जना, मधुवन नगरपालिकाका ४, बासगढी नगरपालिकाका ९ र ठाकुरबाबा नगरपालिकाका ३ जना गरी जम्मा

लकडाउनमा जागिर गएपछि जसले आफ्नै शरीरमा आगो लगाए
अछाम,लकडाउनमा कहरले धेरैलाई तनाबग्रस्त बनाएको छ । त्यस्तै अछाम साँफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीलाई पनि तनाब आइलागेको छ । एकातिर कोरोना महामारी अर्कोतिर भोकमारी दुबैले सताएको बेला आउजीलाई अस्पतालबाट हटाएपछि उनको जिवनमा नाब र्सिजना भएको हो

कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ६५७
सुर्खेत, कर्णाली प्रदेशका थप १६ जनामा आज (सोमबार) कोरोना संक्रमण पुुष्टि भएको छ। यो सहित कर्णाली प्रदेशमा संक्रमितको कुल संख्या ६५७ पुगेको छ। प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेखका

मध्यरातमा एम्बुलेन्सले बाटोमै शव छोडेर भागेपछि …
सुर्खेत, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो । स्थानीयवासीको सूचना पाउने बित्तिकै प्रहरी त्यहाँ पुग्यो । कम्बलले ढाकेको शव त्यहाँ कसरी आइपुग्यो ? कसले

देउखुरीको राप्ती नदीमा ४ वटा स्काभेटरमा आगजनी
भालुवाङ, दाङ देउखुरी स्थित राप्ती नदीमा ४ वटा स्काभेटर माथि आगजनी भएको छ । गढवा गाउँपालिका वडा नम्बर-१ जेठान स्थित राप्ती नदी बगरमा रोकेर राखेको बज्रगुरू – कान्छाराम कन्ट्रक्सन प्रालि ललितपुर काठमाडौंको बा २ क ३१४८,
देउखुरीमा एक सय वेडको आइसोलेसन वार्ड निर्माण हुँदै,
भालुवाङ, दाङकाे देउखुरीमा यतिबेला एक सय बेडकाे आइसुलेशन निर्माण कार्य धमाधम अगाडि बढाइएकाे छ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयमा आइसोलेसन वार्ड धमाधम बनाईदै गरिएकाे हाे । जेठ २८ गते

