समाचार Archive

ब्राजिलमा कोरोनाको मृत्युदर अमेरिकाको भन्दा धेरै
रियो दे जेनेरियो । ब्राजिलमा कोरोना भाइरसको मृत्युदर उच्च रहेको छ । कोरोनाको नयाँ इपिसेन्टर घोषणा भैसकेको ब्राजिलमा केहि दिनदेखि दैनिक मृत्युदर अमेरिकामा भन्दा धेरै रहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बितेको २४ घण्टामा ८

रिपोर्ट नआउँदै काठमाडौं पुगेका थिए संक्रमित चिकित्सक
चितवन, राजधानी प्रवेशका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य छ। चितवनबाट एक चिकित्सक कोरोना परिक्षणको रिपोर्ट लिएर राजधानीस्थित आफ्नो घर जाने योजनामा थिए। उनले शुक्रबार कोरोना परिक्षणका लागि स्वाब दिएका थिए। स्वाब परिक्षणको नतिजा सोमबार आयो। कोभिड

गण्डकीमा थप २४ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १४४
पोखरा, गण्डकी प्रदेशमा मंगलबार बिहानै थप २४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित नवलपरासी, म्याग्दी र बाग्लुङ जिल्लाका रहेका छन् । संक्रमितमध्ये नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्वको बौदीकाली गाउँपालिकाको बर्ष

प्रधानमन्त्री कहाँनेर चुके ?
हामिलाई थाहा छ, विगतका प्रधानमंत्री रवरस्ट्याम्प थिए जतिबेला राजाको शासन थियो । प्राकृतिक साधन श्रोतले धनि,कहिलै कसैको गुलाम नभएको वीर शाहसी बहादुरको देश नेपाल संसारकै सबैभन्दा गरिब विपन्न पिछडिएको मुलुक बन्नुमा सम्पूर्ण दोष सामन्तवाद ९राजतन्त्र० लाई

दिल्लीका मुख्यमन्त्री केजरीवाल बिरामी
नयाँदिल्ली, भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ भएका छन् । ज्वरो आउने, घाँटी र टाउको दुख्नेलगायतका लक्षणहरु उहाँलाई देखिएको केजरीवाल निकटस्थ स्रोतले जानकारी दिएका छन् । कोरोनाभाइरसको सङ्क्रमण हुँदा देखिने लक्षणसँग मिल्दो जुल्दो लक्षणहरु देखिएपछि

कोरोना रोकथाममा सरकार असफल भएको कांग्रेसको ठहर
काठमाडाैँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निश्कर्ष निकालेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पूर्णरूपमा

सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी , सुदूरपश्चिममा सोमबार थप ३७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा सोमबार थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट हेमराज पाण्डेयका

सोती हत्याकाण्ड : छानबिन गर्न ९ सदस्यीय संसदीय समिति गठन
रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सोती घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ। सांसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले नेकपाका सांसद देवन्द्र पौडेलको संयोजकत्वमा

कुइरोको काग !
जनसत्ता ढलेपछि गाउँमा सर्वसाधारण बस्नै नसक्ने अवस्था छ भने शहरमा त झन अत्याचारको पराकाष्टा नै छ । यहि अवस्थामा सामान्तहरु आफ्नो लुटको स्वर्ग फर्काउनका लागि भाडामा ट्यापे, मुन्द्रे, जगटेहरुलाई प्रयोग गरेर राहतको नाममा चास्नीमा डुवायको विषको

बाँकेका ६९ जना कोरोना जितेर घर फिर्ता, आज मात्रै २० जनाले जिते
बाँके, बाँकेका ६९ जना सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरी घर फर्किएका छन् । आज मात्रै बाँके नरैनापुरका थप २० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । जानकी गाउँपालिकास्थित कृषि तालिम केन्द्रको आइसोलेशन केन्द्रबाट नरैनापुर गाउँपालिकाका २०

