समाचार Archive

कोरोनाबाट रुपन्देही र पाल्पाका थप दुईको मृत्यु

रुपन्देही,  कोरोना भाइरस संक्रमणबाट रुपन्देही र पाल्पाका थप एक–एक जनाको उपचारकै क्रममा ज्यान गएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुष र पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा

बाँकेमा २० जना संक्रमितको अवस्था गम्भीर

बाँके,बाँकेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २० जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर छ । भेरी अस्पताल नेपालगञ्जमा १२ र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत २० सङ्क्रमित सिकिस्त रहेका जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । भेरी

‘कोरोनाले मानिसको रोगसँग लड्ने तत्व एन्टीबडी तीब्र गतिमा घट्दै’

काठमाडौं,  अनुसन्धानकर्ताहरूले कोरोना भाइरस सङ्क्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटेको पाइएको बताएका छन् । कोषहरूभित्र भाइरसविरुद्ध लड्न शरीरले तयार पार्ने तत्व एन्टीबडी हाम्रो रोग प्रतिरोधी क्षमताको एउटा महत्वपूर्ण हिस्सा हो । इम्पेरिअल कलेज लन्डनका

भारतमा कोरोनाले १ लाख २० हजारभन्दा धेरैको मृत्यु

काठमाडौं , भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ५१९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २० हजार ५४

दाङमा जनता आवास कार्यक्रम, २६७ घर बन्दै

दाङ, दाङमा जनता आवास कार्यक्रमअन्तर्गत २६७ घर निर्माण हुने भएका छन् । आर्थिक रूपमा विपन्न र लोपोन्मुख जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा छनौट भएका २६७ घर चालु आर्थिक वर्षमा निर्माण हुने भएका

लुटपाटको आरोपमा भारतमा पाँच नेपाली पक्राउ

काठमाडौं,एक व्यापारीको घरमा लुटपाट गरेको आरोपमा भारतको हैदरावादबाट एक महिलासहित चार नेपाली पक्राउ परेका छन् । उनीहरुको साथबाट १७ लाख रुपयाँ जफत गरेको स्थानीय प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले १९ अक्टोबरमा एक

कोरोनाबाट बीपी प्रतिष्ठानमा थप एकको मृत्यु

सुनसरी, कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जनाको मृत्यु भएको छ  सुनसरीको धरान घर भएका ५० वर्षीय पुरुषको गए राति १२ बजेर ५५ मिनेटमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता

नदीमा नुहाउन गएकी किशोरीको डुबेर मृत्यु

अछाम,अछाममा नदीमा नुहाउने क्रममा डुबेर एक किशोरीको ज्यान गएको छ । अछामको साँफेबगर नगरपालिका वडा नम्बर १ कालिमाटीकी २० वर्षकी हेमन्त बयकको बुढीगंगा नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको अछामका प्रहरी प्रमुख डीएसपी योगेन्द्रसिंह थापाले जानकारी

विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ३७ लाख नाघ्यो

काठमाडौं,  सन् २०१९ को डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर चार करोड ३७ लाखभन्दा बढी पुगेको छ । पछिल्लो चौबीस घण्टामा विश्वभर चार लाखभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् ।त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट

हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडौँ, हास्यकलाकार मनोज गजुरेलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको रिपोर्ट सोमबार पोजेटिभ आएको हो ।कोरोना पुष्टि भएपछि आफू सेल्फ आइसोलेसनमा रहेको जानकारी सामाजिक सञ्जालमार्फत् गजुरेलले दिएका