समाचार Archive

ओली र दाहालबीच सचिवालय बैठक बोलाउने सहमति

काठमाडौ,  सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सकिएको छ। भेटपछि ओली सचिवालय बैठक बोलाउन सहमत भएका छन्। ‘अहिले पार्टीभित्र जुन जुन विषयमा विवाद देखिएको छ। त्यसलाई सचिवालयको बैठक बोलाएर छलफल गर्ने भन्ने

काठमाडौंमा थपिए १३५७ कोरोना संक्रमित

काठमाडौं , पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ३५७ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ५६९ महिला र ७८८ पुरुष रहेका छन् । काठमाडौंमा मात्र हालसम्म १६ हजार ८९० सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन्

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो । गत साता देशभर

२४ घण्टामा २५०८ कोरोना संक्रमित थपिए

काठमाडौं , देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ५०८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५०८ संक्रमित थपिएका हुन् । देशभर

भिरबाट लडेर महिलाको मृत्यु

दिपायल, दिपायल सिलगढी नगरपालिका–७ पाँकरीस्थित नाउटेपानी खोलाको भिरबाट लडेर २८ वर्षीया एक महिलाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शुक्रबार दिउँसो घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला सोही गाउँकी २८ वर्षीया

सार्वजनिक सवारी साधनले भाडादर नटाँसे कारबाही

काठमाडौं,महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारीसाधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ। हिजो शुक्रबारदेखि अभियानकै रूपमा थालनी गरी ४२९ वटा सवारी साधनहरूमा टाँसेको महाशाखाले जनाएको छ भने आज शनिबार पनि

सौराहामा अपेक्षा भन्दा बढी पर्यटक, व्यावसायीमा जाग्दै उत्साह

चितवन, लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैंको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ

महामारीमा पनि १५ हजार श्रमिकले लिए श्रम स्वीकृति

काठमाडौं, कोरोना महामारीले विश्व आक्रान्त बनिरहँदा पनि वैदेशिक रोजगारीमा जान चाहने नेपाली श्रमिकको संख्यामा कमी आएको छैन । महामारीकै बीच १५ हजार ९५ जना श्रमिकले विभिन्न मुलुकमा रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको

धानमा मात्र होइन गहुँ छर्ने बेलामा पनि पाएनन् मल किसानले

डोटी, धान काटेर गहुँ छर्ने बेलामा सुदूरपश्चिम प्रदेशमा युरिया मल अभाव हुँदा किसानहरु चिन्तित भएका छन् । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी धनबहादुर शाहीले धान पसाउने बेलामा पनि मल नपाएको र अहिले गहुँ छर्ने बेलामा पनि

सगरमाथाको नयाँ उचाइ घोषणा चाँडै

काठमाडौ,  सरकारले विश्वको सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव