समाचार Archive

काठमाडौँमा दिनहुँ ४० जना स्वास्थ्यकर्मी संक्रमित बन्दै

कोरोनाभाइरसको उपचारका लागि अग्रपंक्तिमा खटिएका करिब पाँच हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमितको उपचारमा खटिएकामध्ये एक चिकित्सकसहित तीनजना स्वास्थ्यकर्मीले संक्रमणबाट ज्यान गुमाए । कोरोना जितेका स्वास्थ्यकर्मीहरु पुनः बिरामीको सेवामा फर्किएका छन् । चिकित्सकहरुको साझा संगठन

थाहा पाउनोस् फूलपाती भित्र्याउँदा चाहिने नौ सामग्री

काठमाडौं, आज बडादशैँको सातौँ दिन अर्थात फूलपाती । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा फूलपाती भित्र्याइँदै छ । विभिन्न वनस्पति र फूललाई फूलपातीका रुपमा घर घरमा वाजागाजासहित प्रवेश

साँखुमा टेम्पो दुर्घटना, एकको मृत्यु, चार घाइते

शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिइन्  १३५७ अस्थायी नम्बरको

लकडाउनमा पनि रोकिएन सुन तस्करी

सनम शाक्यको हत्यापछि सुन तस्करीबारे बढी नै चर्चा हुन थाल्यो, घटना खुल्दै गए तर तस्करीमा संलग्न मुख्य अभियुक्त कानुनी दायरामा नआउनु र विदेशी नेटवर्क अझै भत्किन नसक्नुले गिरोह पुनः सल्बलाएको पछिल्ला केही बरामद घटनाबाट देखिन्छ ।

कोरोनाको दशा लागेको बेला दाङ रेडक्रसले ल्याएको दशैं

बुधवार गढवा ४ की साबित्रा केसीले ४ बर्षीय छोरी दिक्षा केसीलाई रेडक्रसले पैसा दिन्छ भन्ने खबर थाहा पाएर पिठ्यूमा बोकेर रेडक्रसको गढवा स्थीत कार्यालयमा ल्याइन् । त्यस्तै गढवा ६ की प्रभा चौधरीले पनि ४ बर्षीय बालक

स्वास्थ्यकर्मीमा कोरोनादेखिएपछि हुम्ला जिल्ला अस्पताल अनिश्चितकालकालागि बन्द

हुम्ला, जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ । अस्पतालले यही कात्तिक २ गते स्वास्थ्य र सुरक्षाकर्मी गरी १७ जनाको स्वाब संकलन गरी कोरोना परिक्षणका

देशभर ८७ संक्रमित भेन्टिलेटरमा, २६९ को आइसियुमा उपचार हुँदै

काठमाडौं,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको तथ्यांक अनुसार ८७ जना भेन्टिलेटरमा र २६९ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा

कोरोनाबाट थप २६ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २६ जनाको मृत्यु भएको हो । मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृत्यु भएको

पछिल्लो २४ घण्टामा थपिए ५७४३ कोरोना संक्रमित

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा थप ५७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार

२४ घण्टामा २९९६ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं,  पछिल्लो २४ घण्टामा थप २९९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९९ हजार ६०५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा