समाचार Archive

जोखिमलाई मध्यनजर गरी परिवारमा सीमित रहेर दसैँ मनाऔँ : मुख्यमन्त्री शाही

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी आ-आफ्नो परिवारमा सीमित रहेर दसैँ मनाउन अपिल गरेका छन् । विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यसपटक कोभिड-१९ को महामारीलाई जितेपछि आगामी वर्ष

यस वर्षको दशैमा थारु गाउँ सुनसान, कतै भएनन् स्टेज कार्यक्रम

 भालुवाङ, दाङ सहित थारु बाहुल्यता भएको जिल्लामा हुने रात्रीकालिन स्टेज कार्यक्रम तथा झुमरा, सखिया नाच यस वर्ष हुन सकेको छैन् । कोरोना सङ्क्रमणका कारण सरकारले सामूहिक भेला र भिडभाड तथा मनोरञ्जनका कार्यक्रममा रोक लगाएपछि थारु समुदायले

नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्‍त्री ढकाल

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था

बडादशैँको आज नवौँ दिन, सिद्धिदात्रीको विशेष पूजा

काठमाडौँ,बडादशैँको आज नवौँ दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको विशेष पूजा तथा आराधना गरिदैछ । देवी दुर्गाको नवौँ रुवरुपमा सिद्धिदात्रीको नामले चिनिन्छन्। यस दिन शास्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

ललितपुर,  ललितपुरको नख्खुमा कारले ठक्कर दिंदा गए राति मोटरसाइकल चालकको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् । बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलका

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. खड्कालाई कोरोना

सुर्खेत, कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई कोरोना संक्रमण देखिएको छ । लक्षण देखिएपछि शुक्रबार गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ । डा. खड्काले अहिले आफू होम आइसोलेसनमा बसिरहेको र श्रीमती डा.

काठमाडौंमा थपिए १११० कोरोना संक्रमित

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ११० जना कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२३, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर २

२४ घण्टामा २८४६ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं,  पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ४६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिएको छ। यो सँगै नेपालमा एक लाख

२४ घण्टामा २२२५ कोरोना संक्रमित थपिए

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

२४ घण्टामा कोरोनाका कारण १३ को मृत्यु

काठमाडौँ, गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारणबाट १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज वेभसाइटमार्फत् दिएको अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म कूल ८४२ जनाले कोभिड–१९ का कारण ज्यान गुमाइसकेका छन्। दसैँको बिदाका कारण स्वास्थ्य