समाचार Archive

उपत्यकामा थपिए १४ सय २० कोरोना संक्रमित

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४ सय २० कोरोना संक्रमित थपिएका छन् । मंगलबार संक्रमित पुष्टि हुनेमा ६०३ महिला र ८१७ पुरुष रहेका छन् । काठमाडौंमा एक हजार १४१, भक्तपुरमा ८६ र ललितपुरमा १९३

कोरोनाबाट २२ को मृत्यु, नेपालमा मृतक संख्या १,१४८ पुग्यो

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २२ जनाका ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,१४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७

अमेरिकामा एक हप्तामा ८ लाखभन्दा बढी संक्रमित

काठमाडौँ, अमेरिकामा एक सातामा ८ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दैनिक लगातार एक लाखभन्दा बढी व्यक्ति संक्रमित भएको अमेरिकामा एक सातामा ८ लाख ३२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । पछिल्लो गत शुक्रबार

मेलम्चीको पानी मङ्सिरको दोस्रो साता सुरुङमा पठाइने

काठमाडौँ , मङ्सिर दोस्रो सातादेखि मेलम्ची खोलाको पानी सुरुङमा पथान्तरण गरिने भएको छ । यो दोस्रो पथान्तरण हुनेछ । यसअघि गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेट जडान गरी पानी पथान्तरण

म्याद नागेका अखाद्य वस्तु बिक्रीवितरण गर्नेलाई जेल सजाय

म्याद गुज्रेका अखाद्य वस्तुको बिक्रीवितरण भैरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पहिलो पटक अखाद्य वस्तु बिक्री गर्ने दुईजनालाई जेल सजाय तोकेको छ। विगतमा अखाद्य वस्तु बिक्री गर्नेलाई जरिवाना तिराउने गरेको विभागले उपभोक्ता संरक्षण

तनहुँमा ३० फरार प्रतिवादी पक्राउ

तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ ।विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न

भारतको बिहार विधानसभा निर्वाचनको आज मतगणना

काठमाडौं, भारतको नेपाली सीमावर्ती राज्य बिहारमा भएको विधान सभाको निर्वाचनको मतगणना आजबाट हुने भएको छ ।यसको नतिजा आज रातिसम्म आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिधानसभा चुनावमा नीतीश कुमार नेतृत्वलाई चुनौती दिन विपक्षी महागठबन्धन पार्टी चुनावी

कोरोनाविरुद्धको खोप तयार, विश्वमा जाग्यो आश

काठमाडौं, बेलायती उत्पादकले कोरोना भाइरसविरुद्ध पहिलो ‘प्रभावकारी’ खोप तयार भएको सोमबार घोषणा गरेका छन्। विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै त्यहाँका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन् । उक्त

चुनाव हारेपछि ट्रम्पको कठोर कदम, रक्षामन्त्री एस्पर बर्खास्त

काठमाडौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई हटाएका छन् ।चुनाव हारेपछि ट्रम्पले एस्परलाई हटाएका हुन् । ट्रम्पले अन्तरिम रुपमा रक्षामन्त्रीको जिम्मेवारी राष्ट्रिय आतंकवाद नियन्त्रण केन्द्रका निर्देशक क्रिस्टोफर मिलरलाई दिएका छन् । यसअघि नै रक्षामन्त्रीको राजीनामा

१६ लाख रुपैयाँसहित भारतीय एक नागरिक पक्राउ

वीरगन्ज,पर्सा प्रहरीले १६ लाख रूपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।ना ६४ प ९०५६ नम्बरको मोटरसाइकलमा सवार भारत विहारको रक्सौल निवासी कृष्णकुमार जैनको साथबाट प्रहरीले १६ लाख रूपैयाँ बरामद गरेको जनाएको छ । उनलाई वीरगन्ज