समाचार Archive

रौतहटको लौकाहामा गोली हानी एक युवतीको हत्या

रौतहट, रौतहटमा बुधबार राति एक युवतीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका– ७ लौकाहा टोलका रामअयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या

५ लाख रुपैयाँसहित चितवनमा २४ जुवाडे पक्राउ

चितवन, जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो । स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा

नेकपा सचिवालय बैठक भोलि बस्ने

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि (शुक्रबार) दिउँसो ४ बजे बस्ने भएको छ ।नेकपा महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा भोलि शुक्रबारलाई बैठक बोलाएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले गराएका छन् ।

कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन स्वीकृतिका लागि मन्त्रिपरिषदमा अध्यादेश

काठमाडौं, सरकारले कोरोनाविरुद्धको भ्याक्सिन तथा औषधि खरिद तथा व्यवस्थापन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले अध्यादेश स्विकृतिको प्रस्ताव मस्यौदा मन्त्रिपरिषद्मा पठाइसकेको जानकारी दिए। मन्त्रिपरिषद् बैठकले पनि कोरोना विरुद्धको

नेगेटिभ रिपोर्ट कुर्दा महिना दिन आइसोलेसनमा

कोरोना भाइरसबाट संक्रमित भएपछि पोखरा महानगरपालिका–५ का प्रदीप पौडेल ३२ दिनसम्म होम आइसोलेसनमा बसे। सुरुमा उनलाई लक्षण देखिँदा केही अप्ठेरो भयो। एक साताका बीचमा उनको शरीरले स्वस्थ भएको संकेत त गरिसकेको थियो तर पिसिआर परीक्षण रिपोर्टका

अब वामदेव गौतम मन्त्री बन्न पाउने

सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमको मन्त्री बन्ने बाटो खोल्दै यसअघि जारी अन्तरिम आदेश निष्क्रिय पारेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बुधबार

मलेसियामा एक नेपाली युवकले गरे सिक्किमकी युवतीको हत्या

काठमाडौं, मलेसियामा एक नेपाली युवकले छुरा प्रहार गरी सिक्किम घर भएकी एक युवतीको हत्या गरेका छन् ।बुधबार साँझ केलाङस्थित दर्शन नमस्ते होटलमा कार्यरत ती युवतीको हत्या भएको हो । छुरा प्रहार गर्ने युवकको पहिचान खुलिनसकेको बताइए

काठमाडौँ कलंकीमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौँ, क‌लंकीमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।कलंकीस्थित मकालु पेट्रोल पम्पअगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको कुखुरा बोकेको ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु

झण्डै चार घण्टा पछि अबरुद्ध भालुवाङ-लमही सडक खण्ड खुल्यो

भालुवाङ ,दाङ—देउखुरीको अबरुद्ध भालुवाङ—लमही सडक खण्ड झण्डै चार घण्टापछि खुलेको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट जनकपुरमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिदा भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमा मृत्यु भएपछि आज

दाङमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु

दाङ, दाङ देउखुरीमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा