समाचार Archive

अत्याधिक चिसोले पानीको धारामा बरफ जम्न थाल्य पछि….

हुम्ला, हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ ।कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्यधिक चिसो हुने

प्रधानमन्त्री ओलीले शिलान्यास गरेका निर्माण कार्य सफलपूर्वक अगाडि बढ्दै

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गर्नुभएका सबै परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढिरहेको छ । कतिपय परियोजनाको निर्माण कार्य सम्पन्न भई उद्घाटन भइसकेको छ भने कतिपय परियोजनाको निर्माण कार्य अन्तिम चरणमा छ

सम्बन्ध सुधारेर अघि बढ्न ओलीको प्रस्ताव

काठमाडौं , सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटबाट जोगाउन सहकार्य गरेर अघि बढ्न वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रस्ताव गरेका छन् । ओली

समुदायमा कोरोना फैलिएपछि बढ्यो मृत्युदर

काठमाडौँ,  समुदायमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । गत २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ । बिहीबारयता तीन

सीके राउतका सहयोगी महतोले बनाए छुट्टै समूह

जनकपुर,सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन पार्टी फुटेको छ । सोही गठबन्धनका सहसंयोजक कैलाश महतोले ‘स्वाधीन मधेस जनअभियान’ नामक संगठन घोषणा गर्दै पार्टी फुटाएका हुन् ।महतोको नेतृत्वमा १४ सदस्यीय स्वाधीन मधेश जनअभियानको तदर्थ समिति आइतबार जनकपुरधाममा

भूमि आयोगलाई छिटो काम सक्न मन्त्री अर्यालको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगलाई छिटो काम सकाउन निर्देशन दिएकी छन् । “आयोगले जतिसक्दो छिटो काम अगाडि बढाउनुपर्छ,” मन्त्री अर्यालले भनिन् “एउटै काम गर्न फरक–फरक संरचना बनाएर

१६ बुँदेमा सहमति नजुट्दा पुनः सर्‍यो काँग्रेस बैठक

काठमाडौं,कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । सोमबार दिनको १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक २७ गते बिहीबारसम्मका लागि सारिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत आइतबार जानकारी दिएका छन् ।

सल्यानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

सल्यान, सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा जीप चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिमबहादुर वली, सोही गाउँपालिका–५ निवासी ६५ वर्षीय गंजबहादुर बुढा र दाङको बबई गाउँपालिका–२ बस्ने १७ वर्षीय

काबुल बिस्फोटमा एक पत्रकारसहित तीनको मृत्यु

एजेन्सी,काबुलमा शनिबार भएको विष्फोटमा एक पत्रकारसहित तीन जनाको मृत्यु भएको छ । विस्फोट विद्रोही तालिवान समूहले गराएको हुनसक्ने प्रहरीलाई उद्धृत गर्दै अफगानिस्तानी समाचार संस्था टोलो न्यूजले जनाएको छ । उक्त आक्रमणमा पत्रकार यम सियावाससहितको मृत्यु भएको

सिटिईभिटिले छनोट गरेको स्थानमा शिक्षालय स्थान्तरण गर्ने साझा सहमति

भालुवाङ,  लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन सञ्चालन गर्ने गृहकार्य भएसँगै शिक्षालय व्यवस्थापनका लागि राप्ती गाउँपालिकामा क्रियाशिल राजनीतिकदल बीच साझा सहमति भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको देउखुरी स्थित राप्ती प्राविधिक शिक्षालय मौरीघाटमा प्रदेशसभा सञ्चालन