समाचार Archive

कुनै पनि हालतमा नेकपा फुट्दैन : मन्त्री श्रेष्ठ

काठमाडौं,  शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएका छन् ।नेकपा बल्खु टेकुसी परिवारले आज दिपावलीलगायत अन्य पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वामपन्थी आन्दोलनको लामो इतिहासका साथै ठूला दुुई

अनुगमन गर्दै हुम्ला पुगे मुख्यमन्त्री शाही

हुम्ला, प्रदेशअन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुगु हुँदै शुक्रबार हुम्ला पुगेका छन् ।प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवम् राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपद्ले पारेको प्रभाव र प्रदेश सरकारद्वारा

ओलीलाई भेट्न दाहालसहितका शीर्ष नेता बालुवाटारमा

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकप)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् । दाहालसहित शीर्ष नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र

कतारको नयाँ श्रम कानूनबारे सरोकारवालाबीच अन्तरक्रिया

दोहा,कतार सरकारले बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनी परिवर्तन गर्न पाइने नयाँ नियमबारे सरोकारवालाबीच अन्तरक्रिया भएको छ ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले नेपाली समुदायसंग भर्चुअल माध्यमबाट अन्तरक्रिया गरेको हो । कतार सरकारले जारी गरेको

देशभरको तापक्रम घट्दै, पहाडी भेगमा आंशिक बदली

काठमाडौँ, मुलुकभरको न्यूनतम तापक्रम घट्दै गएपछि चिसो बढ्न थालेको छ ।आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ । शुक्रबार बिहान ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको

जाजरकोटमा अफिमसहित दुई जना पक्राउ

जाजरकोट, लागूऔषध अफिमसहित जाजरकोटको नलगाड नगरपालिकाका दुइ जना पक्राउ परेका छन् । १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडीबजारबाट सो नगरपालिका–८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय

बाँकेमा एकैदिन चार संक्रमितको मृत्यु

बाँके, बाँकेमा एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृतक दाङका दुई तथा कैलाली र बाँकेका एक जना छन् । श्वास प्रश्वास समस्या भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका बाँकेको राप्तीसोनारी-८ का ४८ वर्षीय पुरुषको

पछिल्लो २४ घण्टामा थपिए २९०९ कोरोना संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

थप १८ संक्रमितको मृत्यु, मृतकको संख्या १०७० पुग्यो

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०७० पुगेको छ ।

काठमाडौं उपत्यकामा थपिए १३३८ कोरोना संक्रमित

काठमाडौं, काठमाडौँ उपत्यकामा थप १३३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थपिएकामा ५७०महिला र ७६८ जना पुरुष रहेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३० जना, भक्तपुरमा १२१