समाचार Archive

ओलीको अनुपस्थितिमा सकियो बालुवाटार बैठक : सहमति जुटाउने जिम्मा ‘प्रचण्ड’
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बहुमत स्थायी समितिको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी वैठक रोक्न एकतर्फी रुपमा गरेको निर्णय विधिसम्मत नभएको ठहर गरेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

सुदूरपश्चिममा थपिए ४२ जना कोरोना संक्रमित
सुर्खेत, सुदूरपश्चिममा पछिल्लो २४ घण्टाभित्रै थप ४२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार

कालिकोटमा पहिरो ; १ जनाको मृत्यु ५ जना बेपत्ता
सोमबार राति परेको अविरल वर्षासँगै आएको पहिरोमा परी कालिकोटमा एकै घरका ५ जना बेपत्ता भएका छन् भने एक जनाको शव फेला परेको छ। कालिकोटको रास्कोट नगरपालिका १ मा रहेको जयबहादुर शाहीको घर पहिरोले बगाउँदा उनीसहित उनका

काठमाडौंमा थपिए ५३ जना कोरोना संक्रमित
काठमाडौं, पछिल्लो २४ घण्टाभित्रै उपत्यकामा मात्रै ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा मात्रै ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी

कोरोना संक्रमित ६५ वर्षीय वृद्धको मृत्यु
काठमाडौं, बझाङमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुङ्गल नगरपालिका–३ का ६५ वर्षका वृद्ध छन्। असार २४ गते भारतबाट फर्किएका उनलाई १४ दिन क्वारेन्टिनमा राखिएको थियो। कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनमा

थप ३११ जनामा कोरोना संक्रमण, १२१ जना डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना भाइरस संक्रमण भएको छ। योसहित नेपालमा संक्रमितको संख्या १९ हजार ६३ जना पुगेका छन्। पछिल्लो २४ घण्टामा १२१ डिस्चार्ज भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या १३

३ बोरा अबैध सुर्तीसहित डुडुवाबाट एकजना पक्राउ
नेपालगन्ज, बाँके प्रहरीले ३ बोरा अबैध सुर्तीसहित एकजनालाई पक्राउ गरेको छ । सोमबार राती बाँके डुडुवा गाउँपालिकाबाट अबैध ३ बोरा सुपर पावर सुर्तीसहित वडा नं २ बेतहनी बस्ने सियाराम केवटलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी

कमलादीबाट प्रहरीले समात्यो १५ किलो सुन र हतियार
काठमाडौं । काठमाडौंको कमलादी र दरबारमार्ग क्षेत्रबाट १५ किलो सुन र पेस्तोल बरामद भएको छ । काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको सुन बरामद गरेको हो । हतियार र सुन छाडेर केही व्यक्ति भागेको प्रहरीले

कोरोनाबाट नेपालमा थप ३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४८
काठमाडौँ , नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषा जिल्लाको शहीदनगर नगरपालिका-८ डुमरियाका ३८ बर्षीय

काठमाडौंमा थप ६ जनामा कोरोना पुष्टि
काठमाडौं,काठमाडौं र ललितपुर जिल्लामा थप ३-३ जना गरी ६ जनामा कोरोना पुष्टि भएको छ। पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका ३ जनामा कोरोना पुष्टि भएको हो। त्यस्तै स्टार अस्पताल पाटनमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना