समाचार Archive

सामाजिक सञ्जालमार्फत रकम ठगी गर्ने पक्राउ

चितवन,  सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भइ

प्रहरीका दुःख : पहाडका प्रहरी कार्यालय चुहिन्छन्, तराईका डुब्छन्

झापा, झापा भद्रपुर–३ मेचीपारिस्थित प्रहरी चौकीमा दुईकोठे भवन र एउटा जीर्ण भान्साघर छ । १० जनाको दरबन्दी रहेको यो चौकीमा आठ जना छन् । दुई कोठामध्ये एउटाबाट प्रशासनिक काम हुन्छ भने अर्कोमा ब्यारेक छ । प्रशासनिक कोठाकै एकापट्टि खाट

दुई वडाको जुहारी बिद्युत र पानीमा मारामारी

अछाम, पछिल्लाे समय अछाम पंञ्चदेवल विनायक नगरपालिकाको आन्तरिक किचलो सतहमा आएको छ ।  नगरकाे अन्तरबिराेधले नगरवासिलाई सास्ती खेप्नु परेकाे छ । नगरपालिकाकाे किचलाेले स्थानियबासीले सास्ती खेप्नु परेकाे स्थानीयले बताएका छन । आन्तिरिक बिवादका कारण सर्बसाधारण मर्कामा परेका छन

सुदूरपश्चिममा थपिए ३६ जना कोरोना संक्रमित

धनगढी,  सुदूरपश्चिममा आज बिहीबार थप ३६ जना कारोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा प्रदेशको तीन वटा प्रयोगशालामा नौ सय २१ जनाको परीक्षणमा प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको हो। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल

कर्णालीमा थप २५ जनामा कोरोना पुष्टि

सुर्खेत- कर्णाली प्रदेशमा आज (बिहीबार) थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखको दुल्लु नगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

चितवनमा थप २६ जनामा कोरोना पुष्टि

चितवन,  चितवनका २० सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड १९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चितवनका २० र अन्य जिल्लाका ६ जना छन् । संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका ८

पोखरामा ३२ वर्षीया एक कोरोना संक्रमितको मृत्यु

पोखरा,पोखरा महानगरपालिकामा कोरोना भाइरस संक्रमित १ महिलाको मृत्यु भएको छ। पोखरा ११ निवासी ३२ वर्षीया महिलाको आज बिहान ८ बजे ज्यान गएको पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन्।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो ।

पुर्वमन्त्री बस्नेतले पहिरोमा परी अभिभावक गुमाएका ८ बालिकाको शिक्षाको जिम्मा लिने

काठमाडौं, पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको पहिरोमा परी अभिभावक गुमाएका आठ बालिकको शिक्षाको जिम्मा लिने घोषणा गरेका छन्। बस्नेतले जुगल गाउँपालिकाको लिदी पहिरोमा परी अभिभावक गुमाउने ७ जना बालिका र बाह्रविसे पहिरोका एक

एकैदिन थपिए बाँकेमा ७३ जना कोरोना संक्रमित

बाँके, बाँकेमा बुधवार ७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २२ र कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा ५१ जना गरी ७३ जना भाइरस संक्रमित थपिएका हुन् ।