स्वास्थ्य Archive

नेपालमा थप १ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ९४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९४६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

सुर्खेतमा मानिसको भिडभाड निकै बढ्यो
सुर्खेत , कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा मानिसको भिडभाड निकै बढेको छ । कोरोना महामारीका कारण सुनसान बनेको विरेन्द्रनगरमा नेपालीहरुको महान पर्व नजिकिएसंगै भिडभाड बाक्लिएको हो ।दशैँ सकिए लगतै केहि दिन सुनसान बनेको विरेन्द्रनगरमा दिपावली नजिकिए

विश्वमा एकैदिन ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण पुष्टि
काठमाण्डौ, विश्वमा एकैदिन ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । विश्वमा एकैदिन यतिधैरै संक्रमित भएको

श्रीमानले श्रीमतीमाथि गरे एसिड प्रहार
जनकपुर, जनकपुरधाममा एक महिलामाथि एसिड प्रहार भएको छ । एसिड प्रहार गरेको आरोपमा २७ वर्षीय सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२० का सञ्जय आरतीकै श्रीमान भएको प्रहरीले जानकारी दिएको छ । जनकपुरधाम
डा केसीको उपचार खर्च सरकारले व्यहोर्छः प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा गोविन्द केसीको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले यस्तो जानकारी शनिबार ट्विटरमार्फत् गराएका हुन् । कोरोनाबाट संक्रमित भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै

लाइन्स क्लबहरुको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न
कोहलपुर, बाँकेको कोहलपुरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।शुक्रबार एक रक्तदान कार्यक्रमको आयोजना गरी कोहलपुरमा अवस्थित सम्पुर्ण लाइन्सहरुको संयुक्त आयोजनामा बृर्हत रक्तदान कार्यक्रम गरिएको हो । कोभिड-१९ संक्रमणको बिश्वब्यापी महामारीको कारण भएको रगतको अभावलाई मध्यनजर

अब सूचीकृत सरकारी अस्पताल र प्रयोगशालामा कोरोनाको निःशुल्क उपचार
काठमाडौं , सरकारले सूचीकृत सरकारी प्रयोगशाला र अस्पतालहरुबाट कोभिड १९ को परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ । रोगको लक्षण वा चिह्न देखिएका विरामीले मात्र परीक्षण र उपचारको निःशुल्क सेवा पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

नेपालमा पछिल्लो २४ घण्टामा २१ सय ११ कोरोना संक्रमित थपिए
काठमाडौँ, नेपालमा थप २१ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ९ हजार ५ सय ३३ पीसीआर परीक्षणमा २१ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नाक, कान र घाँटीको उपचार सुरु
सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नाक, कान र घाँटीको स्वास्थ्य उपचार सुरु भएको छ ।यही सातादेखि प्रतिष्ठानमा नाक, कान र घाँटीको स्वास्थ्य उपचार सेवा शुरु भएको हो । नाक, कान र घाँटीको उक्त स्वास्थ्य उपचार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको उपचार खर्च सरकारले व्यहोर्ने
काठमाडौँ, कोरोना संक्रमित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थ मन्त्री विष्णु पौडेलले ट्वीटरमार्फत जानकारी दिएका छन्। मन्त्री पौडेलले ट्वीटरमा लेखेका

