स्वास्थ्य Archive

नेपालगन्जमा ३९ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा ३९ जनामा कोरोना पुष्टि भएको छ । शनिबार दिउँसो ३ बजे भेरी अस्पतालद्धारा जारी गरीएको विवरण अनुसार पछिल्लो २४ घण्टामा १४१ जनाको कोरोना परिक्षण गरीएकोमा ३९ जनामा संक्रमण पुष्टि भएको

कोरोना खोप मान्यता दिनेमा दोस्रो देश बन्यो बहरानइन

दुवइ, कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्विकृति दिएको छ ।

सरकारले कोभिड १९ विरुद्धको खोप ल्याउने

काठमाडौँ, सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई हुनेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउन

राष्ट्रिय युवा संघले गर्यो बृहत रक्तदान कार्यक्रम

 कोहलपुर, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघले बृहत् रुपमा रक्तदान कार्यक्रम गरेको छ । शुक्रबार राष्ट्रिय युवा संघ बैजनाथ गाउपालिका कमिटी बाँकेको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

बाँके, बाँकेमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा उपचाररत दुई पुरूषको बिहिबार राति मृत्यु भएको हो ।मृतक दुवै दाङको तुलसीपुर उपमहानगरपालिका हुन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन

कोरोनाभाइरस पहिचान हुनु निकै अघि नै यो अन्य देशमा भेटिइसकेको तथ्य भेटियो

एजेन्सी, यूएस सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले आफ्नो एक अनुसन्धानमा चीनमा कोरोना भाइरसको पहिलो संक्रमितको पहिचान गर्नु केही हप्ता अघि नै अमेरिकामा डिसेम्बर २०१९ को मध्यतिर नै भेटिएको हुनसक्ने अनुमान गरेको छ ।

उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ५० महिला र ३ सय ११ जना पुरुष रहेका छन् ।  काठमाडौंमा ४ सय ५५, भक्तपुरमा २६ र

नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट काठमाडौँ, नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५५१ पुगेको छ । नेपालमा

जापानमा सबैलाई निःशुल्क कोरोनाको खोप लगाइने

टोकियो, जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने बताएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको छ । नयाँ

उपत्यकामा थप ७२३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा थप ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ३२५ महिला र ३९८ जना पुरुष रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा १३४ जना नयाँ संक्रमित