स्वास्थ्य Archive

विश्वलाई रासायनिक हतियार विहिन बनाउन संयुक्त राष्ट्रसंको आग्रह

एजेन्सी, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रासायनिक हतियारको अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरेका छन् ।विश्वलाई नै रासायनिक हतियार विहिन बनाउन उनले सोमबार सवैलाई अनुरोध गरेका हुन् । रासायनिक हतियारबाट पीडितहरुको स्मृति दिवसका अवसरमा सन्देश प्रकाशित

२४ घण्टामा थप २१ संक्रमितको मृत्यु, मृतकको संख्या १५२९ पुग्यो

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५२९ पुगेको छ ।

क्रोएसियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

बेल्ग्रेड, क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोना सङ्क्रमित भएका छन् । गत शनिबार उनकी श्रीमतीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो । उनलाई पनि सङ्क्रमण पुष्टि भएपछि अहिले उनी दश दिनका लागि सेल्फ आइसोलेसनमा

डोटीमा आज एकै साथ आठ अस्पताल शिलान्यास गरिंदै

डोटी, डोटीमा आज एकै साथ आठ वटा अस्पतालको शिलान्यास गरिने भएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा पनि आठ अस्पताल उद्घाटन हुन लागेका हुन् । सुदूरपश्चिम प्रदेशस्तरीय

नेपालमा थप १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन मन्त्रालयको निर्देशन

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको छ। कोरोना महामारीमा खटिने सबै स्वास्थ्यकर्मीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो ।मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज विज्ञप्ति निकालेर

दूध पिउँने सही तरिका नजान्दा हुनसक्छ हानी

स्तनधारी प्राणीका नवजात शिशुका लागी दूध अत्यन्त महत्वपुर्ण हुन्छ । आमाको दूधमात्र नभई गाई वा भैसीको दूध समेत स्वास्थ्यका लागी लाभदायी हुन्छ । दूधमा पाईन पौष्टिक तत्व हाम्रो शरीरका लागी अत्यन्त महत्वपुर्ण हुन्छ । दूध जुनसुकै

देशभरको मौसम बदली भई हवाई उडानसमेत प्रभावित हुनसक्ने

काठमाडौं, पश्चिमी वायुको प्रभावका साथै दक्षिणपश्चिम बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभावले देशभरको मौसममा पूर्ण बदली हुनुका साथै आज देशभरका केही स्थानमा हल्का वर्षा र हिमपात हुने जानकारी गराएको छ। हाल देशको गण्डकी प्रदेश, बागमती

तेक्वान्दो प्रशिक्षक दीपक विष्टलाई कोरोना सक्रमण

काठमाडौं, ओलम्पियन एवं तेक्वान्दो प्रशिक्षक दीपक विष्टलाई कोरोना सक्रमण पुष्टि भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्वध्यक्ष समेत रहेका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको आज सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। उनीसहित परिवारका ६ जनामा कोरोना

नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना

काठमाडौं, सत्तारुढ दल नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन्। पेटसम्बन्धी समस्याका कारण पन्त काठमाडौं मोडल अस्पताल भर्ना भएको नेकपा केन्द्रीय सदस्य एवम् विदेश विभाग प्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत् बताएका छन् ।