स्वास्थ्य Archive

पचालझरनामा भाैरा स्मृति खोप केन्द्रको स्थापना

कालिकोट, कालिकोट जिल्लाको पचाल झरनामा भौरा स्मृति खोप केन्द्रको स्थापना गरिएको छ । गाउँपालिकाको वडा नम्बर २ मा रहेको लेखगाउ भौनेमा भौरा खोप केन्द्र तथा गाउँघर क्लिनिकको उदघाटन गरिएको हो ।पचालझरना गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी

नेपालमा थप ४४५ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ४४५ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४४५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको

प्रधानमन्त्रीज्यू संविधान पढ्न नेपाल ल क्याम्पस आउनुहोस्

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन आग्रह गरेको छ । बुधबार अनेरास्ववियूले प्रधानमन्त्रीको असंवैधानिकु कदमविरुद्ध संविधानवाचन कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई संविधान पढ्न ल क्याम्पस आउन

पचालझरना गाउँपालिका अध्यक्ष सेजुवालको पहलमा सुत्केरीको उद्धार

कालिकोट, जिल्लाको पचालझरना गाउँपालिका ७ मा सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसक्दा गाउँपालिका अध्यक्ष खडगराज सेजुवालको पहलमा उद्धार गरिएको छ । गाउँपालिका अध्यक्ष सेजुवालको पहलमा सेनाको हेलिकप्टरबाट उद्धार गरेको हो । जिल्लाकाे पचालझरना गाउँपालिका वडा नम्बर

रुसले नेपाललाई २५ मिलियन डोज कोरोना खोप दिने

काठमाण्डौ, रुसले कोरोना भाइरस विरुद्ध २५ मिलियन २ करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको जनाएको छ ।  रुसको विदेश मन्त्रालयले आफूहरु स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको बताएको

नेपालमा थप ४८८ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ४८८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको

कैलालीमा रोकियो कोरोना परीक्षण

धनगढी, कैलालीमा कोरोना भाइरस परीक्षण रोकिएको छ । परीक्षणका लागि स्वाब सङ्कलन नहुँदा परीक्षण रोकिएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका हुन् । शनिवार जिल्ला स्वास्थ्य कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकाले पर्याप्त स्वाब सङ्कलन गर्न

नेपालमा थप २५९ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप २५९ जनामा कोरोना पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको

नेपालमा थप ३६२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ३६२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३६२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको

कोरोनाबाट जोगाउनका लागि थप दुई औषधी भेटिए

एजेन्सी, कोरोना संक्रमणले जकडेका बिरामीको ज्यान बचाउनका लागि थप दुई जीवन रक्षक औषधी भेटिएको दाबी गरिएको छ । यी औषधी कोरोना संक्रमितको मृत्युदरमा एक चौथाई कमी ल्याउन सक्ने सम्भावना पनि व्यक्त गरिएको छ ।बेलायतको नेशनल हेल्थ