स्वास्थ्य Archive

नेपालमा थप ८८५० जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ८८५० जनामा कोरोना पुष्टि भएको छ । आज कोरोनाबाट थप ५२ जनाको मृत्यु भएको छ।आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६

नेपालमा थप ८४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ८४१८ जनामा कोरोना पुष्टि भएको छ। आज कोरोना संक्रमणका कारण ५३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेस निर्णय

काठमाडौं,नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१

कोरोना संक्रमित हुने संघीय सांसद्को संख्या २८ पुग्यो

काठमाडौं,सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ

संघीय संसदका १९ सांसदलाई कोरोना पुष्टि

काठमाडौं,संघीय संसदका १९ जना सांसदलाई कोरोना पुष्टि भएको छ। वैशाख २२, २३ र २४ गते सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गर्दा १९ जना सांसदसहित १६० जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा एक जना राष्ट्रियसभा सदस्य

कंगना रनौतलाई कोरोना पुष्टि

एजेन्सी,बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण भएको छ। शनिबार सामाजिक सञ्जालमार्फत् उनले आफू संक्रमित भएको जानकारी दिएकी हुन्। उनी अहिले होम आइसोलेसनमा बसिरहेकी छन् । उनले कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी थिइन्।मलाई केही दिनदेखि थकाई महसुस

चीनबाट चार सय खाली सिलिन्डर ल्याइँदै

काठमाडौं,सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ। उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउन थालेको

उपत्यकामा थप ४१०६ जनामा कोरोना पुष्टि

काठमाडौँ,काठमाडौं उपत्यकामा ४ हजार १०६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार ८९ जना, भक्तपुरमा ३ सय ७४ जना र ललितपुरमा ६ सय ४३ जना कोरोना संक्रमित भेटिएका हुन्। पछिल्लो

नेपालमा थप ९१९६ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ९ हजार १ सय ९६ जनामा कोरोना पुष्टि भएको छ। १९ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण गर्दा ९ हजार ३२ र ४ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७३ जना

कोरोनाले लियो एकैघरका तीन दाजुभाइको ज्यान

नेपालगञ्ज,कोरोनाबाट नेपालगञ्जमा एकैघरका तीन दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज,एजाज र जहीर अहमद रहेका छन्। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोमल पर्सन तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु