स्वास्थ्य Archive

डेढ करोडको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन

देशकै पहिलो भेटेरिनरी एम्बुलेन्स खरिदमा व्यापक अनियमितता भएको खुलेको छ । केन्द्रीय भेटेरिनरी अस्पतालले एक करोड ४३ लाखमा किनेको एम्बुलेन्समा एउटा भैँसी पनि नअटेपछि अनियमितता सार्वजनिक भएको हो । पशुसेवा विभागअन्तर्गतको भेटेरिनरी अस्पतालमा गत भदौमा भित्रिएको एम्बुलेन्समा

अन्ततः झुक्यो सरकार ! डा.केसीसँग गर्‍यो ९ बुँदे सहमति

सरकार र डा गोविन्द केसीबीच ९ बुँदे सहमति भएको छ। सहमतिपछि डा केसीलाई नेकपामा नेपा सुवास नेम्वाङ र प्राध्यापक केदरभक्त माथेमाले जुस खुवाएर अनसन तोडाएका छन्। डा केसी अनसनको २७औं दिन प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अबेरसम्म

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

डा. गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भीर बन्दै गएको छ। चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक अनशन बसेका डा. केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै गए पनि सरकारले उनका माग सम्बोधन गर्ने छाँट देखाएको छैन। डा

निजी मेडिकल कलेज धेरै हुनेमा नेपाल एसियामै अगाडि

निजी मेडिकल कलेज धेरै हुने देशमध्येमा नेपाल एसियामै अगाडि रहेको छ। साउथ–इस्ट एसिया जर्नलका अनुसार कम्युनिस्ट शासन व्यवस्था भएका मुलुकमा मात्र होइन पुँजीवादी देशमा समेत अधिकांश मेडिकल कलेज सरकारबाटै सञ्चालित छन्। चीन र उत्तर कोरियाबाहेक श्रीलंका,

स्वास्थ्य क्षेत्रको सिण्डिकेट अन्त्य गर्नुपर्छः मन्त्री यादव

उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अस्पताललाई उद्योग र व्यापार बनाएका कारण स्वास्थ्य क्षेत्र ध्वस्त भएको बताएका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ चुनिखेलमा आइतबार स्वास्थ्य चौकी भवन हस्तान्तर कार्यक्रम मन्त्री यादवले स्वास्थ्य क्षेत्रभित्रको ठेकेदारी

काठमाडौं आएपछि डा. केसीको यस्तो अडान

चिकित्सा शिक्षा सुधारको माग राखी २१ दिनदेखि अनसनरत प्राडा गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म थप उपचार नलिने अडान राखेका छन् । ‘सरकारले आफुलाई सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गरी माग पनि पुरा गर्ने बताएर काठमाडौँ

गुणस्तरीय स्वास्थ्यका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ – स्वास्थ्य मन्त्री यादव

उपप्रधान एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दूषित पानी, प्रदुषणको प्रभाव र अखाद्य बस्तुको प्रयोगले बिरामीको संख्या दिन प्रतिदिन वृद्धि हुने क्रम बढेको भन्दै चिन्ता जनाउनु भएको छ । ललितपुरको ग्वार्को स्थित बि एण्ड बि हस्पिटलको क्याथल्याब

चिकित्सकले स्वास्थ्य क्षेत्रमा हड्ताल गर्नु अमानवीयः रावल

नागरिकको बाच्न पाउने अधिकार हनन् हुनेगरी स्वास्थ्य संस्थामा हड्ताल घोषणा गरेकोप्रति अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । विहीबार महासंघका अध्यक्ष डम्बर रावलले एक विज्ञप्ति जारी गरेर नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको

अनसनरत डा केसीले भने–ओली सरकारले अपहरणको शैलीमा काठमाडौं ल्यायो

प्राध्यापक डाक्टर गोविन्द केसीले केपी ओली नेतृत्वको सरकारले आफूलाई अपहरणको शैलीमा जुम्लाबाट काठमाडौं ल्याएको आरोप लगाएका छन् । त्रिवि शिक्षण अस्पतालबाट बिहिबार साँझ एक विज्ञप्ति जारी गर्दै केसीले इच्छाविपरित आफूलाई बल प्रयोग गरी ल्याइएको भन्दै भत्सर्ना

औषधिको गुणस्तरबारे अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री उपेन्द्र यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा उपलब्ध औषधिको गुणस्तरको अनुसन्धान हुनुपर्ने बताएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बारे जानकारी लिँदै उनले एउटै रोगका कम्पनी पच्छिे फरकफरक गुणस्तर भएका धेरै थरी औषधिले जनताको स्वास्थ्यमा प्रतिकूल प्रभाव