स्वास्थ्य Archive

यसरी ठगिए एमबीबीएस अध्ययन गर्न बङ्गलादेश पुगेकाहरू

एमबीबीएस अध्ययनका लागि बङ्गलादेश पुगेका थुप्रै विद्यार्थी ठगिने गरेका छन्। बङ्गलादेश पुगेर ठगिने मात्र होइन, नेपालमै शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी)बाट ठगिने गरेका छन्। नेपाल मेडिकल काउन्सिलका अनुसार सयौँ विद्यार्थी बङ्गलादेशमा गएर ठगिएका छन्। नेपाली कन्सल्टेन्सीहरूले बङ्गलादेश पठाएबापत

जाजरकोटमा काम नगर्ने स्वास्थ्यकर्मीहरु कारवाहीमा

स्वास्थ्य संस्थामा नियमित काम नगर्ने जाजरकोटका स्वास्थ्यकर्मीहरु स्पष्टीकरणमा परेका छन् । जिल्लाका विभिन्न ठाउँमा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु समयमा उपस्थित नहुने, लामो समय विदामा वस्ने लगायतका गुनासा आएपछि छट्के निरीक्षण तथा अनुगमण गरिएको थियो ।

यसरी ठगिँदैछन् नेपालका बिरामी भारतमा

भारतको सीमावर्ती सहर पानीट्यांकीमा जथाभावी खोलिएका क्लिनिकहरुले नेपालका बिरामीलाई ठग्ने क्रम अझै रोकिएको छैन । पूर्वी नाका काँकडभिट्टाबाट ५ मिनेटमा पुगिने पानीट्यांकी बजारमा रहेका दर्जनौँ क्लिनिकहरुले सस्तोको प्रलोभन देखाएर नेपाली बिरामीलाई ठग्ने गरेका छन् । ती

यस्ता छन घाम ताप्नुको फाइदा,बिहानीपखको घाममा पाइन्छ भिटामिन ‘डी’

कतिपय मानिसहरू सूर्यको प्रकाश मानव स्वास्थ्यको लागि कति महत्वपूर्ण हुन्छ भन्ने बारे अनभिज्ञ देखिन्छन् । बिहानीपखको घाम भिटामिन ‘डी’ को महत्वपूर्ण स्रोत हो भन्ने कुरा थाहा हुँदाहुँदै पनि कतिपय आम-मानिसहरूलार्इ घाम मानव स्वास्थ्यको लागि कति र

औषधिको मूल्य ३५ देखि ४० प्रतिशतसम्म कम हुने

नेपाली जनताले महँगो मूल्यमा औषधि किन्दै आएकामा अब कम्तीमा ४० प्रतिशतसम्म कम मूल्यमा पाउने भएका छन् । सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका औषधालयमार्फत उपलब्ध गराउने सम्बन्धमा सिफारिशसहित सुझाव पेश गर्न सरकारद्वारा गठित उच्चस्तरीय

नेसनल मेडिकल कलेज सम्बन्धन काण्डमा मुछिए तीन उपकुलपति

पूर्वाधार र प्रक्रिया नपुगेका मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रियामा संलग्न विश्वविद्यालयका तीन उपकुलपतिहरू छानबिनको दायरामा तानिएका छन्। उच्चस्तरीय चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धनमा मुछिएका त्रिभुवन विश्वविद्यालयका पूर्व र वर्तमान उपकुलपतिसँग बयान लिने

९ हजार विद्यार्थीको भविष्यमाथि खेलावाड

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले चिटकाण्डपछि रोकिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्ने या रद्द गर्ने भन्ने विषयमा निर्णय लिन ढिलो गर्दा डाक्टर बन्ने सपना बुनेका ९ हजार विद्यार्थीको भविष्य संकटमा परेको छ। निर्णय ढिलाइले आईओएमअन्तर्गतका महाराजगन्ज

सुत्केरीको मृत्युपछि गण्डकी मेडिकल कलेज तनावग्रस्त !

चिकित्सकको लापरबाहिले सुत्केरीको मृत्यु भएको भन्दै पोखरा लोखनाथमहानगरपालिका ९ नयाँबजारस्थित गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा शनिबार दिनभर तनाब भएको छ । स्याङ्जा जिल्ला अर्जुन चौपारी घरभई हाल पोखरा ९ नागढुङ्गा बस्ने वर्ष १९

उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने

सरकारले १० वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नपाउने गरी अध्यादेश ल्याउन लागेको छ । डा. गोविन्द केसीको १३ औं अनशन टुंग्याउन गरेको सहमतिअनुसार सरकारले अध्यादेशबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउन लागेको हो । सरकारले संसदको

लामो समय सेक्स कसरि गर्ने ?

किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन ।हस्तमैथुन पनि त्यसैको चपेटामा