नेपालमा आँखाका बिरामी बढे…

पछिल्लो तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको शुन्य दशमलव चार प्रतिशत आँखासम्बन्धी समस्या देखिएको छ । जुन संख्यात्मक आधारमा एक लाख २५ हजारभन्दा बढी हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

विशेषत बूढेसकाल। चिनी रोग, भिटामिन ए को कमी, जन्मजातलगायतका कारण आँखामा समस्या देखिने गरेको छ । अहिले देशभर रहेका २६ वटा आँखा अस्पतालमार्फत सेवा प्रवाह भइरहेको तिलगंगा आँखा प्रतिष्ठानले जानकारी दिएको छ ।