ज्वारोले गयाे ज्यान

तेह्रथुम – भाइरल ज्वरोले जिल्लामा दुई जनाको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका ३ वसन्तपुर र ४ नम्बर फुलकमा दुई महिलाको मृत्यु भएको हो ।

ज्वरोले थलिएर वसन्तपुर मुसाङखेलकी ५५ बर्षीया कृष्णमाया कार्कीको शुक्रबार र फुलेककी ४० बर्षीया कृष्णमाया सुवेदीको बिहीबार मृत्यु भएको हो ।