स्वास्थ्य Archive

क्यान्सर पीडित मंगलालार्इ बचाउन जुटे सहयोगीहरु

होलेरी रोल्पा,क्यान्सर रोगबाट पीडित रोल्पाकी एक महिलाको उपचारमा समस्या भएको छ । दुईखोली गाउँपालिका १ मर्बाङ कुरेलीकी २० बर्षिया मंगला पुनलाई पेटको क्यान्सर भएपछि आर्थिक रकम जुटाउन अभियान समेत थालिएको छ ।  क्यान्सरपीडित पुनलाई बचाउनका लागि

स्वास्थ्यकर्मी नै बस्छन् छाउगोठ

आइतु कट्टेल राहदेव सामुदायिक इकाइकी अनमी हुन् । गाउँमा बिरामीको उपचार गर्दै हिंड्ने उनी महिनावारी हुँदा भने छाउगोठ बस्छिन् । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ। देउता लाग्ने डरले छाउगोठ बसेको उनको भनाई छ ।

निजी कलेजद्वारा लाखौं असुली, शुल्कमा मनोमानी

२१ लाख २२ हजार पाँच सय रुपैयाँ भौचरमार्फत चितवन मेडिकल कलेजको खातामा पठाएका उज्ज्वल भट्टराई एमबीबीएसमा भर्ना भइने भो भन्नेमा ढुक्क थिए। तर, अहिले उनी चिन्तामा छन्। पढ्न पाउने÷नपाउने के हो भन्दै उनी दुई दिनदेखि चिकित्सा

भेरी अञ्चल अस्पतालको यस्तो चरम लापरवाही

भेरी अञ्चल अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण बढैयाताल गाउँपालिका–३, सोरहवा, बर्दियाकी २२ वर्षीया रुमा थारुको दुवै मृगौलाले काम गर्न छोडेको छ। अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले विपरित समूहको रगत चढाएकै कारण उनी जीवन मरणको दोसाँधमा

कुन उमेरका महिलासँग सेक्स गर्दा बढी यौन सन्तुष्टी मिल्छ ?

कुन उमेरको यौन सम्बन्ध बढी रोमान्चक र आनन्ददायक भन्ने बिषयमा धेरै बहसहरु हुने गर्दन् । सामान्यतया कुरकुरे बैँश अर्थात् किशोरावस्थाको समयमा मान्छे सेक्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा

स्वास्थ्य चौकी मैनाद्धारा स्वास्थ्य शिवीर सञ्चालन

बारेकोट गाउँपालीका, ४ मैनामा रुघाखोकिका विरामीहरुको संख्या बढ्दै गएको छ । भाईरल ज्वरोका विरामीहरुको संख्या वढ्दै गएपछि मैना स्वास्थ्य चौकीको आयोजनामा आईतवार बारेकोट ४ मैना स्थित गोरख आधारभुत विद्यालयमा स्वास्थ्य शिवीर सञ्चालन गरिएको स्वास्थ्य ब्यबस्थापन समितिका

जाजरकोटमा मात्र किन फैलिन्छ पटक–पटक सरुवा रोगको प्रकोप ?

जाजरकोटको दुर्गम जुनीचाँदे गाउँपालिकाका वड्कुले, मौगान, डाडाकोट, आली, देसीपाटा, रावलगाँउ, कोर्ताङ, पराले, मजकोट, भैरवटोल, स्याला, लगाएतका गाउँमा भाईरलको प्रकोपले स्थानियलाई तीन साता देखि सताईरहेको छ । स्थानिय बासिन्दा र उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार हाल सम्म १३

यस्ता छन् बदाम खानुकाे फाइदै फाइदा

जाडाे माैसममा बदाम अर्थात् मुंम्फली खानुकाे मज्जा नै बेग्लै हुन्छ । प्रायः मानिसहरू साथीभाइसँग समूहमा मिलेर जाडाे याममा घाम ताप्दै भुटेकाे तात्ताताे बदाम खान खूब रुचाउँछन् । उनीहरू यसलार्इ सुखद ‘टाइम पास’ काे रूपमा लिन्छन् ।

सरकार र डा. गाेविन्द केसीबीच पाँचबुँदे सहमति, केसीले अनशन तोड्दै

सरकार र पाँच दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीबीच पाँचबुँदे सहमित भएकाे छ । सहमतिपछि डा. केसीले भोलि (शनिबार) अनशन तोड्ने भएका छन् । शिक्षामन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग त्रिवि शिक्षण अस्पतालमै डा. केसीले वार्ता गरेका

चटपटे र पानीपुरी यस्तो हानिकारक

तपाईले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छरु छ भने सावधान रहनुहोला। किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको