स्वास्थ्य Archive

प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारको खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । उनीहरु सबै सुरक्षाको बाहिरी घेरामा खटिएका सुरक्षाकर्मी हुन् । बुधबार निवासमा कार्यरत सबै

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४७ सय नाघ्यो , ३३ सय ९१ डिस्चार्ज

धनगढी, सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ७ सय ३७ पुगेको छ । हिजो ४६ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या चार हजार ७ सय ३७ पुगेको हो । हालसम्म ३३ सय ९१ जना डिस्चार्ज भएका

वीरगन्जमा थप ४३ जनामा कोराना संक्रमण पुष्टि

काठमाडौं,  वीरगन्जमा थप ४३ जना कोराना भाइरसको संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा वीरगन्जकै ४०, रौतहटका एक, बाराका एक र महोत्तरीका एकजनामा कोरोना संक्रमण देखिएका अस्थायी कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले

बाँकेमा स्वाब संकलन गर्ने भाइरल ट्रान्सपोर्ट भिटिएम अभाव

बाँके, कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न प्रयोग हुने भाइरल ट्रान्सपोर्ट भिटिएम बाँकेमा अभाव भएको छ। स्वास्थ्य कार्यालयले पर्याप्त संख्यामा भिटिएम उपलब्ध गराउन नसकेपछि स्थानीय तहले आफैँ खरिद गरी स्वाब संकलनका लागि दिने गरेका छन्। स्वास्थ्य

१२ जना कैदीमा कोरोना संक्रमण भेटिएपछि बाँके कारागार सिल

बाँके, कैदीमा कोरोना संक्रमण भएपछि बाँके कारागार सिल भएको छ । १२ जना कैदीमा कोरोना संक्रमण भएपछि बाँके कारागार सिल भएको हो । साथै इलाका प्रहरी कार्यालय कोहोलपुरका एकजना प्रहरीमा कोरोना भेटिएपछि बाँकेमा मंगलबार १३ जनामा

थप २५९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार

थुनुवामा संक्रमण देखिएपछि ईलाका प्रहरी कार्यालय कोहलपुर सिल

काेहलपुर, बाँके थुनुवामा संक्रमण देखिएपछि ईलाका प्रहरी कार्यालय कोहलपुर सिल गरिएको छ । प्रहरी कार्यालयमा रहेका एक जना थुनुवामा कोरोना पोजेटिभ देखिएपछि कार्यालय सिल गरिएको हाे । साउन १४ गते ल्याईएका एक थुनुवामा कोरोना संक्रमण देखिएपछि

अख्तियारका १५ जना कर्मचारीमा कोरोना पोजिटिभ

काठमाडौँ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीहरुमा कोरोना पोजिटिभ देखिएको छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ सय ८२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

एकै परिवारका १४ जना कोरोना संक्रमित भेटिएपछि रंगेली बजार बन्द

काठमाडौँ, मोरङ जिल्लाको रंगेली नगरपालिकामा एकै परिवारका १४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएसँगै स्थानीय तहले रंगेली बजार मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरेको छ । रंगेली नगरपालिकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अस्पताल पनि

सुदूरपश्चिममा थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,४६१

काठमाडौँ, सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा कैलालीका ९ जना, कञ्चनपुरका ७ जना र अछामका ४ जनामा संक्रमण देखिएको हो । योसँगै,