स्वास्थ्य Archive

पर्सामा एकजना सांसदसहित ६४ जनामा कोरोना संक्रमण

वीरगन्ज, पर्सामा थप ६१ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा एक डाक्टर, एक पारामेडिक्स, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलगायत रहेका छन्। पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव,

२४ घण्टामा २२४ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १९,७७१

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।  देशका विभिन्न प्रयोगशालामा गरिएको

स्वास्थ्यकर्मीसहित थप १३ जनामा कारोना संक्रमण

पर्सा, समुदायस्तरमा देखिएको कोरोनाबाट पर्सामा थप १३ जना संक्रमित भएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा यस अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मी सहितका व्यक्तिमा कारोना संक्रमण पुष्टि भएको हो । बिहीबार राति संक्रमण पुष्टि भएका

थप २१० जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमितको संख्या १९ हजार २७३

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९ हजार २७३ पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरस (कोभिड १९)

सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४,३८४

धनगढी,  सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा १९ महिला र ३८ पुरुष गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार

कर्णालीमा थप १ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १ हजार ९१५

सुर्खेत, कर्णाली प्रदेशमा पछिल्ला् २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गरिएको परीक्षणमा हुम्ला जिल्लाका अदनचुली गा.पा.-३

सहरी क्षेत्र कोरोनाको जोखिममा

काठमाडौं, सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ । भौतिक दुरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा परेको हो । पछिल्ला दिनमा गाउँ गएका

स्याङ्जाका १८ जना प्रहरीमा कोरोना संक्रमण

काठमाडौँ, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य प्रादेशिक कार्यालयले पुतलीबजार नगरपालिकाका १ महिलासहित १८ जनामा कोरोना संक्रमण भएको सोमबार पुष्टि गरेको हो । संक्रमितहरुमा ३९, २७, ३७,

थप १३० जनामा कोरोना संक्रमण, ७५ जना डिस्चार्ज

काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ। मन्त्रालयका प्रवक्ता

कोहलपुरका २ महिलामा कोरोना संक्रमण

नेपालगन्ज, बाँकेको कोहलपुरका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा कोहलपुर नगरपालिका वडा नं. ९ का २१ र ४७ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो ।  कोहलपुरका नयाँ संक्रमितहरु साउन