स्वास्थ्य Archive

अनि तीजको गीतले दाङको गढवामा सर्पदंशको उपचार केन्द्र बन्यो

 देउखुरी ,महिलाहरुले तीजको गीत गाएर सर्पदंश उपचार केन्द्र बन्यो भन्ने कुरामा धेरैलाई पत्यार नलाग्न सक्छ । गीत गाउँनेहरुलाई पनि उपचार केन्द्र बन्ला भनेर पत्यारै थिएन तर गतबर्षको तीजमा गढवा गाउँपालिकाले पालिका स्तरको तीजगीत महोत्सवको आयोजना गर्यो

भारतमा मुसा र खरायोमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण सफल

एजेन्सी, भारतमा मुसा र खरायोमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण सफल  बताइएकाे छ । मुसा र खरायोमा सफल भएसंगै  भारतले कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण चाँडै मानिसमा गर्ने बताएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका निर्देशक बलराम भार्गवका अनुसार भारतमा

दाङमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ३०

 दाङ, दाङका ५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जको भेरी अस्पतालमा गरिएको परिक्षणमा बबई गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालका अनुसार कोरोना पुष्टि हुनेमा बबई गाउँपालिका वडा नम्बर

आकस्मिक सेवा निःशुल्क गर्ने सरकारको तयारी

काठमाडौंं, देशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ देखि कार्यान्वयन गर्ने गरी कुनै पनि व्यक्ति पैसा नभएर आकस्मिक सेवा लिनबाट वञ्चित नहोओस् भन्ने उद्देश्यले

लमही आँखा अस्पतालमा पहिलो पटक फन्डस क्यामरा जडान

 देउखुरी ,देउखुरीकाे लमही आँखा अस्पतालमा पहिलाे पटक फन्डस क्यामरा जडान गरिएकाे छ । नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तरगत सञ्चालन गरिएको लमही आँखा अस्पतालमा फन्डस क्यामरा जडान गरिएको हाे । यो क्यामराबाट आँखा

कोरोना परिक्षणका लागि ६ निजी प्रयोगशालालाई अनुमति

काठमाडौं, सरकारले कोरोना भाइरसको पीसीआर विधिबाट परिक्षण गर्न ६ वटा निजी प्रयोगशालालाई अनुमति दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले काठमाडौंका ४ वटा र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई परिक्षणको अनुमति दिएको

कोइलाबासमा रेडक्रसको अभियान

कोइलाबास, गढवा गाउँपालिकाको वडा नम्बर ८ कोइलाबासमा नेपाल रेडक्रस सोसाइटी इन्कोर परियोजनाले बिभिन्न अभियानहरु संचालन गर्दै आएको परियोजनाका फिल्ड अधिकृत देवि प्याकुरेलले जानकारी दिनुभयो । यसै क्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजनामा शनिवार कोरोना

थप ८२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६ हजार ८०१

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका

कर्णालीमा थप २१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ६१६

सुर्खेत, कर्णाली प्रदेशमा आइतबार  थप २१ जना  कोरोना संक्रमित थपिएका छन्।  योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय १६ जना पुगेको छ। थपिएका संक्रमितमध्ये सुर्खेतका ११ जना, कालिकोटका सात जना, रुकुमपश्चिमका दुइ जना र

गण्डकीमा थप १५ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ११९२

पोखरा,  गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा सात जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो