स्वास्थ्य Archive

अवैध मिर्गौला प्रत्यारोपण गरेको आरोपमा ४ डाक्टर पक्राउ

चितवन, प्रहरीले भरतपुर मेडिकल कलेजबाट चार चिकित्सक पक्राउ गरेको छ । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चार चिकित्सक र जिल्ला प्रशासन कार्यालय चितवनका कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिकित्सकमा राकेश बर्मा, सुप्रभात

कर्णालीमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ५९५

सुर्खेत, कर्णाली प्रदेशमा आज ७ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल र पशुपन्क्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ३ र सल्यानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएकाे छ।

दाङमा थप ३ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ६ सय २३

दाङ,  दाङमा शनिबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ३, ४, ६ का क्रमश ५७, ४५, २६ वर्षका ३ जना पुरूषमा

थप ७० कोरोना जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या १६ हजार ७१९

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका

कोरोना भाइरसलाई पूर्ण रुपमा निर्मूल पार्न सकिँदैन : डब्लुएचओ

काठमाडाैँ, विश्व स्वाथ्य संगठन (डब्लुएचओ) कोरोना भाइरसलाई पूर्ण रुपमा नष्ट गर्न सकिने सम्भावना अति कम रहेको बताएको छ। डब्लुएचओका आपतकालीन कार्यक्रम प्रमुख डा माइक रायनले शुक्रबार कोरोना भाइरस पूर्ण रुपमा नष्ट गर्न वा त्यसबाट पूर्णरुपले मुक्ति

अब यी ६ अस्पतालमा शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने

काठमाडौं, सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर

नेपालमा अधिकांश कोरोना संक्रमित लक्षणविहीन र विदेशबाट आएका

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९९ प्रतिशत लक्षणविहीन रहेको पाइएको छ । त्यस्तै, कुल संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट फर्किएका छन् । नेपालमा बिहीबारसम्म १६ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये

थप १०८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६,५३१

काठमाडौं, नेपालमा आज (बिहीबार) थप १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता

कर्णालीमा कोरोना आएन नियन्त्रणमा, संक्रमितको संख्या १,५५० पुग्यो

सुर्खेत, कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेकाे छैन । दिनहुँ सङ्क्रमित बढिरहे पनि भौतिक दूरी कायम गरेर दैनिक कामकाज गर्न सरकारले दिएको निर्देशनप्रति सर्वसाधारणले ध्यान दिएको देखिँदैन । यसले गर्दा पनि कोरोना सङ्क्रमण हुने सङ्ख्या नियन्त्रण

काठमाडौं उपत्यका कति जोखिममा ?

काठमाडौं, राजधानीमा कोरोना भाइरस संक्रमित पुष्टि भएकोे पाँच महिनापछि उपत्यकामा दिनहुँजसो संक्रमितको ग्राफ बढेको छ। उपत्यकाका तीन जिल्लामा दुई सातायता झन्डै तीन सय संक्रमित फेला परेका छन्। हालसम्म कोरोनाबाट मुलुकभर मृत्यु भएका ३५ जनामध्ये उपत्यकाका तीन