समाज Archive

अनेमसंघ (क्रान्तिकारी) कालिकोटको इन्चार्जमा अल्किना
कालिकोट,नेकपा(माओवादी केन्द्र)को अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कालिकोटको इन्चार्जमा नेतृ अल्किना बम (बविता)लाई जिम्मेवारी दिएको छ। नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल महिला संघ(क्रन्तिकारी)को नेतृत्व बाँडफाँडमा केन्द्रिय सदस्य समेत रहेकी बमलाई कालिकोट जिल्लाको इन्चार्जको जिम्मेवारी

‘हिरो’ मुसाले पायो अवकाश
काठमाडौं, कम्बोडियामा बारुदको सुरुङ सुँघ्ने काम गर्ने मागावा नामको ‘हिरो मुसा’ ले अवकाश पाएको छ । जीवन रक्षक बहादुरीका लागि पदक जितेको यो मुसा पाँच वर्षको विशिष्ट करियरपछि सेवानिवृत्त भइरहेको छ । माइन क्लियरिङ गैर–सरकारी संगठन

जंगली च्याउ खाँदा दुईको मृत्यु
इलाम, जंगली च्याउ खाएर इलाममा दुईजनाको ज्यान गएको छ । सन्दकपुर गाउँपालिका १ खोलाघारीका ५० वर्षीय टिकाबहादुर राई र सोहि स्थानका ५२ वर्षीय जितबहादुर राईको ज्यान गएको हो । गत २२ गते च्याउ खाएर बिरामी परेका

स्रोत नखुलेको ३० लाखसहित दुई भारतीय पक्राउ
रौतहट, रौतहट प्रहरीले बुधबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । परोहा नगरपालिका ९ रामपुरखापस्थित नेपाल भारत सीमामा बिआर०५आर४५२१ जी नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका अवस्थामा

विश्व रक्तदान दिवशको अवसरमा रक्तदान कार्यक्रम गरिने गरिने
नेपालगन्ज, विश्व रक्तदान दिवसलो अवसरमा रक्तदान गरिने भएको छ । वाइसीएल बाँकेको आयोजनमा विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिने भएको हो ।जेठ २९ गते शनिवारका दिन नेपालगन्जमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिने वाइसीएल बाँकेले जानकारी

राप्ती नदिका खोलाहरूमा भैराखेको उत्खनन् बन्द गर्न माग गर्दै बाँकेका सिडियोलाई ज्ञापनपत्र
नेपालगन्ज, राप्ती नदिका खोलाहरूमा अनाधिकृत रूपमा भैराखेको उत्खनन बन्द गर्न माग गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको छ ।नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले राप्ती सोनारी गाउँपालिकाका भिभिन्न नदि तथा खोलाहरूमा भैराखेको

अज्ञात कारणले विश्वका प्रमुख मिडियामा बेवसाइट अवरुद्ध
एजेन्सी,मंगलबार द न्युयोर्क टाइम्स, द फाइनान्सल टाइम्स र ब्लुमवर्ग न्युजजस्ता विश्वभर प्रभाव भएका मिडियाका वेबसाइटहरू डाउन भएका छन् । ती बेवसाइट विश्वका कुनै भागबाट पनि खुलेका छैनन्। अमेरिकी टेलिभिजन सिएनएनको वेबसाइटलगायत फ्रान्सको सबैभन्दा चर्चित पत्रिका ‘ल

नेपालमा थप ५१५३ जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप ५१५३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रिपरिषद् विस्तारविरुद्धका मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ,मन्त्रिपरिषद् विस्तारविरुद्धका मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेन दिन अस्वीकार गरेको छ।अधिवक्ता राजकुमार सुवालले मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले मन्त्रिपरिषद् पुनर्गठनको

प्रदेश २ को संसद बैठक विपक्षी दलद्वारा अवरुद्ध
जनकपुरधाम,प्रदेश २ को प्रदेशसभा बैठक विपक्षी दलले अवरुद्ध गरेका छन्। प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक मंगलबार विपक्षी दलले अवरुद्ध गरेका हुन्।विपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जाने सशर्त अनुदान मनोमानी तरिकाले