समाज Archive
सम्हालिन नसकेर मञ्चमै डाको छोडेर रोइन् सीता
मंगलबार चितवनमा वाम गठबन्धनको संयुक्त सभा थियो । आइतबार पुत्र प्रकाशको आकस्मिक निधनको बज्रपात सहनुपरे पनि मंगलबार सपरिवार प्रचण्ड सार्वजनिक कार्यक्रममा देखिए । तर, परिवार शोकमै थियो । वाम गठबन्धनको कार्यक्रममा भाग लिन प्रचण्ड झापा पुग्दा
यी हुन वैदेशिक रोजगारीमा जाने महिला घट्नुका मुख्य तीन कारण
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिई विश्वका विभिन्न मुलुकमा जाने महिला कामदारको संख्यामा कमी आएको छ। तर रोजगारीकै लागि विदेश जाने पुरुष कामदारको संख्या भने बढेको छ। गत आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीका लागि विश्वका
तरकारी बजारमा बिचौलियाले रजाइँ
किसानले मेहनत गरी उत्पादन गर्दै आएको तरकारीको व्यापारमा बिचौलियाले रजाइँ गर्दै आएको पाइएको छ। यसले किसानले उचित मूल्य पाउन सकेका छैनन् भने उपभोक्ता पनि महँगो मूल्यमा तरकारीको किन्न बाध्य हुनुपरेको छ। बजारमा तरकारीको उच्च मूल्य कायम
काठमाडौँ महानगरपालिका धुलोमुक्त बनाउन प्रक्रिया अगाडि बढ्दै
स्थानिय तहको निर्वाचनका समयमा मुख्य नारा दिएको काठमाडौँ धुलोमुक्त बनाउने अभियान आझै पनि अगाडि बढ्न सकेको छैन । काठमाडौँ महानगरपालिकाले तत्काल ब्रसर (यान्त्रिक कुचो)का माध्यमबाट काठमाडौँको फोहोर सफा गर्न नसक्ने जनाएको छ । विद्यासुन्दर शाक्यले ब्रमरका
यस्ताे अपत्तिजनक अवस्थामा भेटिए एमालेका वडाअध्यक्ष
नेकपा एमालेको तर्फबाट स्थानीय तहमा निर्वाचित वडाअध्यक्ष र अर्की महिला जनप्रतिनिधि शारीरिक सम्पर्क गरिरहेको अवस्थामा भेटिएका छन् । जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह र दलित महिला वडा सदस्यलाई गएराति प्रहरीले आपत्तिजनक अवस्थामै पक्राउ परेको जिल्ला
कहिल्यै देखेनौं भोट हालेका सांसद
चारैतिरबाट हावा छिर्ने झुप्रो घर । करिब एक महिनालाई खान पुग्ने मकै । बिरामी श्रीमती र कुपोषणले ग्रसित छोराछोरी । घरखर्च जोहो गर्न डोको बुन्दै गरेका रामकुमार चेपाङसँग जाडो लुकाउन अगेनाको आगो मात्र सहारा छ ।
एमालेलाई सहयोग गरेको अाराेपमा नावालक छोरा-छोरीसहित पत्नी घरबाट निकाला
चुनावले नेताहरुबीच मात्रै झगडा गरेको छैन, घरघरमा पनि झगडा भएको छ । फरक फरक पार्टीप्रतिको आस्थाकै कारण श्रीमान र श्रीमतीबीच झगडा कुटाकुट र घर निकालासम्म पुगेको छ ।मुगुको कार्मारोङ्ग गाउँपालिका–८ माँग्री गाउँका ३१ वर्षीय निमा तामाङले
अन्ततः मिलापत्रमा टुंगियो जनप्रतिनिधि कुटपिटको घटना
गत मंगलबार नेपालगन्जमा राप्रपा पार्टी कार्यालय अगाडि भएको इन्दिरा शाही र बिष्णु ठकुरीबीच भएको झगडा अन्तत मिलापत्रमा टुंगिएको छ । राप्रपा निकट महिला संगठनको जिल्ला अधिबेशनको कुरालाई लिएर दुई जना बीचमा भएको झगडा जिल्ला प्रहरी कार्यालयमा
यसरी तुहियो प्याराडाइज पेपर्सको लक्ष्मी सिमेन्ट उद्योगमा भित्रिन लागेको लगानी
: विश्वका शक्तिशाली व्यक्तिहरुले कागजी कम्पनीहरुमार्फत् कर छली गर्ने उद्देश्यले लगानी गर्ने गरेको विवरणसहितको ‘प्याराडाइज पेपर्स’ अहिले चर्चामा छ। नेपालका कसैको नाम त्यसमा छ कि छैन, चासो धेरैको छ। यसअघिको पनामा पेपर्स र अफसोर लिक्समा पनि
त्रिपुरेश्वरको जयन्ती पेट्रोल पम्प नजिक मोटरसाइकल ग्यारेजमा आगलागी, एकको मृत्यु
त्रिपुरेश्वरस्थित जयन्ती पेट्रोल पम्प नजिकै रहेको एक मोटरसाइकल ग्यारेजमा बिहीबार साँझ आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। बाराको कलैया नगरपालिका ३ घर भएका २० वर्षीय मुस्लिम मियाँको मृत्यु भएको हो। उनी ग्यारेजको सञ्चालक रहेको प्रहरीले

