समाज Archive

पिपिआर रोगका कारण १०० भन्दा बढि बाख्रा मरे

रामेछाप, रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं. २ मा पिपिआर रोगका कारण १०० भन्दा बढि बाख्रा मरेका छन् ।लगभग १५ दिनको अबधिमा देउरालीमा सय भन्दा बढि बाख्रा मरेको रामेछाप नगरपालिका पशुपंक्षी विकास शाखाका प्रमुख विजय श्रेष्ठले

कागज उद्योगको गोदाममा आगलागी हुँदा लाखौको क्षेति

सोलुखुम्बु, सोलुखुम्बुको लिखुपिके गाउँपालिका १ गोलीमा संचालित पिके हिमचुली नेपाली कागज उद्योगको गोदाममा आगलागी हुदा करिब ४३ लाखको क्षेति पुगेको छ । मंगलबार राति विद्युत सर्टबाट भएको आगोलागीबाट विक्रिका लागि तयारी अवस्थामा रहेका नेपाली कागज, अर्गेली,

भुकम्प पिडितले पाएनन् अनुदान्…

रामेछाप — गैरसरकारी संस्था कार्यक्रम अवधि सकिएर बाहिरीएपछि रामेछापको मन्थली र रामपुरका भूकम्प पीडितले घर निर्माणको अनुदान रकम पाउन सकेका छैनन् । बाहिरीनु अघि गैरसरकारी संस्थाले गर्दै आएको काम राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई हस्तान्तरण गरेका थिए ।

रामेछापको भँगेरीमा अन्तर्राष्ट्रिय स्तरको पार्क बन्दै

रामेछाप, रामेछाप जिल्लाको रामेछाप नगरपालिकाभित्र रहेको पुष्पलालको जन्मभूमि भँगेरीमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण हुने भएको छ । रामेछापका प्रदेशसभा सांसद एवं नेकपाका जिल्ला सचिव शान्ति पौडेलले अब रामेछाप भंगेरीमा विकासको लहर बढने बताएका छन् । उनले भंगेरीमा

रामेछापको साँघुटार बजारमा भिषण आगलागी : चार घर जलेर नष्ट

रामेछाप, रामेछापको साँघुटार बजारमा अाज बिहान भएको भिषण आगलागिमा परी चार घर जलेर नष्ट भएका छन् । रामेछाप नगरपालिका–३ साँघुटार बजारमा अाज बिहान भएको आगलागी बाट उक्त क्षेती भएको हो । स्थानीय तेजबहादुर प्रधानले दिएको जानकारी

पचालझरना गाउँपालिका खरमुक्त छानो निमार्णको अभियानमा

कालीकोट,पचालझरना गाउँपालिकाले खरमुक्त छानो निमार्णकोअभियान संचालन गरेको छ । आगलागि र हावाहुरीबाट बच्न गाउँपालिकाले खरमुक्त छानो अभियान सुभारम्भ गरेको हो । केहि दिन अघि गाउँपालिकामा एक कार्यक्रम गरि अभियान शुभारम्भ गरेको पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले

जो सपना देख्दादेख्दै घरसँगै बगे…

आकाश गर्जिएर सोमबार साँझदेखि नै मुसलधारे पानी बर्सिरहेको थियो । सत्यवती–३ सिङीकी तिलकुमारी तरामुले साँझ नपर्दै छोराछोरीलाई खाना खुवाइन् । केहीबेर भारतमा रहेका श्रीमान तिलबहादुरसँग फोनमा कुरा गरिन् । ठूलो पानी परिरहेको सुनाइन् । त्यसपछि सुत्ने

ओखलढुंगामा एक महिलाले झुन्डिएर गरिन आत्महत्या

  काठमाडौं, ओखलढुंगा मा एक महिलाले झुन्डिएर आत्माहत्या गरेकी छन् । चम्पादेबी गाउँपालिका वडा नं. १ पलापु ढुङगेपानीकी २७ बर्षिय कुमारी श्रेष्ठले आइतबार साझ तिर घरमा पारिवारिक कलह, झै झगडाका कारण आत्माहत्या गरेको हुन सक्ने स्थानीयको

प्रेममा फसाएर बन्धक बनाई ४० लाख फिरौती मागेको आरोपमा चार जना पक्राउ

काठमाडौं, व्यवसायीलाई बन्धक बनाई फिरौती मागेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ । बिर्तामोडमा भाडाको फ्ल्याटमा बन्धक बनाई उनीहरुले ४० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । बितौमोड–४ का २९ वर्षीय मेराज

बालिका बलात्कारका आरोपी पुर्पक्षका लागि थुनामा

रामेछाप, दोलखा जिल्ला अदालतले रामेछापको उमाकुणड गाउँपालिका वडा नं ६ का पोष बहादुर श्रेष्ठलाई बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनुवामा राख्न आदेश दिएको हो । जिल्ला न्यायदिश कमल राज बिस्टको ईजलासमा भएको थुन छेकको बहस पछि