समाज Archive

सिन्धुपाल्चोकमा बस दुर्घटनाः कम्तीमा १० जनाको मृत्यु भएको आशंका
सिन्धुपाल्चोक, सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको आशंका गरिएको छ।सिन्धुपाल्चोक प्रहरीका एसपी प्रज्वल महर्जनका अनुसार कालिञ्चोक दर्शन गरेर फर्कदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाँउपालिकाको-६ स्थित स्वारामा दुर्घटना भएको हो।

६ लाखमा ६६ काउली, १३ लाखमा ५० बोट कागती
कृषि उत्पादन बढाउन राज्यले दिएको अनुदानमा उदेकलाग्दो बेथिति मौलाएको छ । पौरखी किसानले अनुदानको भेउसमेत पाउँदैनन् भने छद्म किसानले सरकारी कार्यालय धाउँदै बजेट हात पारेका छन् । कर्मचारी र जनप्रतिनिधिलाई भाग छुट्याएर ल्याएको रकम खेतबारीमा होइन,

धनुषा बम विष्फोटमा मृत्यु भएका बाबु–छोराको दाहसंस्कार गरियो
जनकपुरधाम,धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा भएको बम विस्फोटमा ज्यान गुमाएका राजेश्वर साह र उनका छोरा आनन्द साहको शनिबार साँझ दाहसंस्कार गरिएको छ। मृतक राजेश्वरका भतिजा अंशु साहले दुवै जनालाई दागबत्ती दिए। अंशु मात्र ८ वर्षका छन्।

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
मकवानपुर, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका-७ वसेरी बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ कौडोल घर भएका ४२ वर्षीय रवि खनाललाई प्रहरीले पक्राउ गरेको छ । खनालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त

सल्यानमा हावाहुरीले विद्यालयको छाना उडायो
सल्यान, पानीसँगै आएको हावाहुरीले सल्यानको एक विद्यालयको छाना उडाएको छ। जिल्लाको बागचौर नगरपालिका ६ देउरालीडाँडामा रहेको नविन आधारभूत विद्यालयमा शुक्रबार पानीसँगै आएको हावाहुरीले विद्यालयको छाना उडाएको हो। हावाहुरीले विद्यालयको ६ कोठे भवन पूर्ण रुपमा क्षति भएको

धनुषा बमकाण्ड : इन्सपेक्टर साहको संयोजकत्वमा छानबिन समिति गठन्
जनकपुरधाम, धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटमा तीन जनाको मृत्यु भएपछि घटनाको छानबिन गर्न प्रहरीले छानबिन समिती गठन गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको संयोजकत्वमा ७ सदस्यीय छानबीन समिति बनाएको हो। उक्त
बम आशंका गरिएको झोलामा ११ किलो चरेस भेटिएपछि…
बर्दिया, बर्दियाको भुरीगाउँ नजिकैको सडक किनारमा शनिबार बिहान शंकास्पद झोलामा चरेस फेला परेको छ। ठाकुरबाबा नगरपालिका २ सिंहवाहिनी क्याम्पसनजिक राजमार्ग किनारमा कालो झोला फेला परेपछि बिहान ८ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै नेपाल

सुर्खेत देखी काठमाडौं आउँदै गरेको नेपाली सेना सवार बस दुर्घटना
नवलपरासी, पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन् । ना ६ ख ४०४ नंको बस आफेँ

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिको कार्यालयमा बम विस्पोट, एक जना पक्राउ
सिरहा, सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट भएको छ।अज्ञात समूहले गएराति कार्यालयको माथिल्लो कोठामा विष्फोट गराएको हो । विस्फोटबाट कार्यालयको झ्याल, ढोकामा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनामा संग्लनता भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा

चिनियाँ प्याज भित्रिएपछि सस्तियो प्याज
काठमाडाैँ,उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ । भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो । गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले

