समाज Archive

बाजुरामा भाइरल ज्वरोले २ जनाको मृत्यु

बाजुरा,बाजुराको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ । गाउँपालिका–१ साप्पाटा जोरुका ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावलको ज्वरोले मृत्यु भएको वडाध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिए । घरका पाँच जना बिरामी

बागेश्वरी गुठि प्रकरणः रोकियन स्थानीयको आक्रोश,टायर बालेर प्रदर्शन

नेपालगन्ज,बाँके इन्द्रपुर ३ क अन्तर्गत पर्ने ८४ विघा जग्गा बागेश्वरी गुठीको नभएर व्यक्तिगत भएको भन्दै जग्गाधनी स्थानीय बासिन्दाले टाएर बालेर नेपालगन्जमा प्रदर्शन गरेका छन् । सार्वजनिक सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले दिएको सिफारिसका आधारमा

बेहुलीको घर पुग्न नपाइ बाटोमै बेहुलाको गोली हानेर हत्या

लखनउ, भारतको उत्तरप्रदेश राज्यको आजमगढमा बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गरेका बेहुलाको हत्या भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कारमा सवार बेहुलालाई मोटरसाइकल चढेका आएको समूहले बोटोमै गोली हानेर हत्या गरेको हो । मेहनगर थाना

वडा अध्यक्ष हत्याको अनुसन्धान सुरु

अछाम, अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदम बहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ।जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौं देखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुर सहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको हो।

जिपको ठक्करबाट ठेला चालकको मृत्यु

भद्रपुर, बोलेरो जिपको ठक्करबाट झापामा ठेला चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ११ स्थित दुधे बस्ने ६० वर्षीय बलबहादुर दर्जी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार शिवसताक्षीको दुधे

तेस्रो लिंगीको हत्यामा संलग्न ५ जना पक्राउ

मकवानपुर,  हेटौडामा हत्या गरिएकी तेस्रो लिङ्गी अजिता भुजेलका हत्याराहरु फेला परेका छन् । मकवानपुर प्रहरीले उनको हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको छ । प्रहरीले भुजेलको हत्यामा संलग्न रहेको भन्दै हेटौडाकै १८ वर्षीय सिमोन परियार, २०

आफ्नै छोरी बलात्कार अभियोगमा बुवा पक्राउ

अमरगढी,डडेल्धुरामा एक व्यक्ति विगत ६ वर्षदेखि आफ्नै छोरीमाथि जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार पक्राउ पर्ने व्यक्ति गन्यापधुरा गाउँपालिका घर भएका एक पुरुष छन् । उनले आफ्नी १६ वर्षीया

पञ्चदेवल-विनायकका वडाध्यक्ष धामी मृत्त भेटिए

काठमाडौं, अछाममा एक वडाध्यक्ष मृत फेला परेका छन्।अछामको पन्चदेवल-विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामी मृत फेला परेका हुन्। वडा धामी सोमबार साँझ अबेर सम्म घर नआएपछि परिवारले खबर गरेका थिए । राति १० बजेतिर बजार

उपत्यकामा सुविधासम्पन्न ३ शौचालय बनाउँदै ‘एनआरएन’

काठमाडौं ,गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले मानिसको अत्यधिक भीड हुने काठमाडौँ उपत्यकाका तीन स्थानमा अत्याधुनिक सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । शौचालय निर्माणका लागि काठमाडौँ महानगरपालिकासँग स्थानको माग गरिए पनि निर्माणमा लाग्ने सम्पूर्ण खर्च

मेमोरी कार्डको लागि महिलाको हत्या, श्रीमानसहित ४ पक्राउ

जनकपुरधाम , धनुषाको औरही गाउँपालिका २ की २२ वर्षीया चिन्तामणि पासवानको हत्या मेमोरी कार्डकै लागि परिवारबाटै भएको रहस्य खुलेको छ। प्रहरीले चिन्तामणिको हत्या आरोपमा उनकै श्रीमान अनिल, नन्द पुनिता, सासू कुमला र ससुरा राधाकृष्ण पासवानलाई पक्राउ