समाज Archive

साउना नुहाउने क्रममा दम्पतीको मृत्यु

ललितपुर । ललितपुरको एउटा फिटनेश सेन्टरमा बुधबार राति एक दम्पतीको मृत्यु भएको छ । तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक फिटनेसको बाथरुममा नुहाउन गएका दम्पत्तीको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बुधबार राति करिब

मानव बेचबिखनको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं , जनप्रतिनिधि नै मानव बेचबिखनको आरोपित भन्दा पत्याउनुहुन्छ ? सामान्यताः जो कोहिले यस्तो आरोपको कल्पना समेत गर्न सक्दैनन् । तर काठमाडौंस्थित काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कालाई भने प्रहरीले मानव बेचबिखन आरोपमा पक्राउ गरेको

किन आन्दोलनमा उत्रिए बागेश्वरी मन्दिर परिसरका स्थानीय ?

नेपालगन्ज, सरकारले व्यक्तिको नाममा गएको नेपालगन्ज बागेश्वरी मन्दिरको जग्गा फिर्ता गर्ने तयारी गरेसँगै जग्गा किनेर बसेका स्थानिय बासिहरु आन्दोलित भएका छन् ।मन्दिरको जग्गा व्यक्तिको नाममा परिणत भएसँगै जग्गा किनेर बसेका स्थानीय बासिहरु आफुहरु दोसी नभएको भन्दै

मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

कञ्चनपुरमा मोबाइल चार्ज लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको वेदकोट नगरपालिका–६, मुसेपानीका ३५ वर्षीय घुम्मन डगौँरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मोबाइल चार्ज लगाउने क्रममा गएराति करेन्ट लागेर

हिमाली भेगमा पाँचौंपटक हिमपात

बैतडी, बैतडीसहित सुदूरपश्चिमका उच्च पहाडी भू भागमा हिमपात भएको छ। बुधबार हिमपात भएसँगै यस वर्ष यहाँ पाचौंपटक हिमपात भएको छ। यस वर्ष गत मंसिर अन्तिम साता सुदूरपहाडमा पहिलोपटक हिमपात भएको थियो। बुधबार जिल्लाको दशरथचन्द राजमार्गअन्तर्गत खोडपे,

यसकारण रसुवागढी र तातोपानी नाका १५ दिनको लागी बन्द

काठमाडौं, चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि रसुवागढी र तातोपानी नाकाबाट पर्यटकको आवागमन १५ दिनलाई बन्द गरिएको छ ।चिनियाँ पर्यटकको आवातजावतबाट भाइरसको संक्रमण फैलिनसक्ने भएकाले पर्यटकको आवागमन रोकिएको हो गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अनलाइनखबरसँग भने, ‘अहिले

जयगढ बजारमा चोरको बिगबिगी, एकै रात ३ पसलबाट चोरी

अछाम, बान्नीगढी जयगढ गाउँपालिकाको कुर्सी जलाईएको महिना दिन नपुग्दै जयगढ बजारका ३ वटा पसलमा एकै रातमा चोरी भएको छ ।मँगलवार राती १० बज्नु अगावै चोरी भएपछि सुरक्षाको अनुभुती नभएको त्यहाका स्थानिय व्यापारीहरुले बताएका छन । जयगढ

दम, खोकी र निमोनियाले हुम्लामा ८ जनाको मृत्यु

हुम्ला , जिल्लामा गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्म ८ जनाको निधन भएको छ । दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा ५ जनाको मृत्यु भएको हो । हिमपात

जिप र मोटरसाइकल ठोक्किँदा दम्पतिको मृत्यु

जनकपुरधाम, पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित गोदारमा भएको दुर्घटनामा एक दम्पतिको ज्यान गएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स १

कपास उद्योगमा आगलागी, २० लाख बराबरको क्षति

काठमाडौँ, बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मङ्गलबार आगलागी भएको छ ।आगलागी हुँदा कपास उद्योग पूर्णरूपमा क्षति भएको छ । विद्युत चुहिएर आगलागी भएको कपास उद्योगमा २० लाख रुपैयाँ बराबरको क्षति भएको