समाज Archive

रुकुममा अझै ढिके नुन उपभोग गर्दै

रुकुम, रुकुम (पूर्व) का विभिन्न ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग हुने गरेको पाइएको छ । आयोडिन युक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भए पनि रुकुमका ग्रामीण क्षेत्रमा ढिके नुन प्रयोग गर्न छाडिएको छैन । सिस्ने गाउँपालिका–१,

निर्मला पन्त हत्या प्रकरणमा अन्ततः दिलीप नै दोषी ठहर

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन खारेज भएको छ । प्रहरीबाट भएका कमजोरीबारे अध्ययन गरेर बुझाइएको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले खारेज गरेको हो । प्रहरी

दाउरा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

सिन्धुली, दुधौली नगरपालिका-४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु र १३ घाइते भएका छन्। मृत्यु हुनेमा दुधौली नगरपालिका-१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामीको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक

आज सकिँदै एक महिने स्वस्थानी व्रत

काठमाडौं, पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी वर्त समापन गरिँदै छ। पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको वर्त शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज वर्त समापन गर्न लागेका हुन्। त्यसैदिनदेखि शुरु

जमुनाहा नाकाबाट लागूऔषध सहित २ जना पक्राउ

नेपालगन्ज, नेपालगन्जको जमुनाहा नाकाबाट ठुलोमात्रामा लागुअौषध सहित दुई जनालाई पक्राउ गरिएको छ ।शनिबार जमुनाहा नाकाबाट बाईकमा सवार एक जना हेल्मेटमा लुकाई ल्याउँदै गरेको र अर्को स्कुटीको टायर मुनि लुकाएर ल्याउँदै गरेको लागू औषध ब्राउन सुगरसहित दुबै

ज्यानै जोखिममा राखेर सडक निर्माण

कर्णाली प्रदेशको समृद्धिसँंग जोडिएको कर्णाली करिडोरको हुम्ला खण्डमा नेपाली सेना र श्रमिकहरूले ज्यानै जोखिममा राखेर सडक निर्माण कार्यलाई तीव्रता दिएका छन् । नेपाली सेनालाई जिम्मा लगाएको हुम्ला खण्डको सडकलाई प्रारम्भिक ट्र्याक खोल्ने कार्य आगामी असारभित्र सम्पन्न

नेपालगन्ज उद्योग बाणिज्यसंघका पदाधिकारी र सदस्यले लिए सपथ

नेपालगन्ज, नेपालगन्ज उद्योग बाणिज्यसंघका पदाधिकारी र सदस्यले लिए सपथ लिएका छन् । उद्योग वाणिज्य संघको माघ ११ गतेको निर्वाचन वाट निर्वाचित अध्यक्ष लगायतका पदाधिकारी तथा सदस्यहरुले सपथ खाएका हुन् ।शनिवार नेपालगन्ज स्थित सिद्धार्थ कटेज एण्ड रेस्टुरेन्टमा

झारफुकको बहानामा बलात्कार, १ जना पक्राउ

कैलाली । १४ वर्षीया किशोरी बलात्कारको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडबाट १ व्यक्ति पक्राउ परेका छन् । बिरामी युवतीलाई झारफुक गर्ने बहानामा युवती बलात्कार गरेको गरेको अभियोगमा घोडाघोडी नगरपालिका–१, हिम्मतपुरका ४५ वर्षीय हरिप्रसाद डगौरा पक्राउ परेको

देउरालीला बसले जिपलाई ठक्कर दियो, एक जनाको मृत्यु ७ घाईते

कोहलपुर, बसले जिपलाई ठक्कर दिदा एकको मृत्यु ७ घाईते कोहलपुर-सुर्खेत सडक खण्ड अन्तर्गत देउराली नजिकै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।शुक्रबार बेलुकी कोहलपुरबाट बबईतर्फ जाँदै गरेको भे १ च १६३१ नम्बरको जिपलाई विरीत

संवेदनशील अङ्ग छिनाएर हत्या गरी शव जलाएको आरोपमा २ जना पक्राउ

झापा, संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ) छिनाएर भारतीय नागरिकको हत्या गरी शवलाई जलाएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको हत्यामा संलग्न भएको