समाज Archive

युनाइटेड इन्स्योरेन्सद्धारा बिमादाबि बापतको रकम हस्तान्तरण

सुर्खेत, युनाईटेड ईन्स्योरेन्स कम्पनीले दुर्घटनामा परि मृत्युु भएका मृतकका आफन्तलाई बिमादावि बापतको रकम हस्ताक्षर गरेको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको शाखा कार्यालयले गत मंसिर १० गते दैलेखको गुराँस गाउँपालिका –४ गाग्रा भन्ने स्थानमा दुर्घटना भएको

सहयोग माग्दै गरेका बालकलाई जब बसले किच्यो

दोलखा, शिवरात्रि मनाउन डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ। कालिञ्चोक गाउँपालिका-९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिको चक्काले किचेर मृत्यु भएको हो । सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख

बिहे हेर्न गएका बालक मृत फेला

छिमेकीको विवाह हेर्न गएका एक बालक आज सिरहाको कल्याणपुर–३ इटारी पर्साहीमा मृत फेला परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीपर्साही निवासी राजकुमार मण्डलका तीन वर्षीय छोरा आयुष गाउँकै पोखरीमा मृत फेला परेका हुन् । छिमेकीको विवाह

खोलामा डुबेर एकको मृत्यु

इलाम,खोलामा डुबेर इलाममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–८ का १८ वर्षीय नवीन अधिकारी रहेका छन् । इलाम नगरपालिका–९ स्थित गुनमुने भन्ने ठाउँमा रहेको माईखोला ड्याममा पौडी खेल्ने क्रममा बिहीबार अधिकारीको

दुई नावालिका छोरी छोडेर २२ दिनदेखि आमा वेपत्ता !

काठमाडाैँ,दुई नाबालिका छोरी छोडेर पंञ्चदेवल विनायक नगरपालिका वर्ष २२ कि गिता धामि २२ दिनदेखि बेपत्ता भएकी छन । २ नावालिका छोरी बर्ष ५ की रोशनि  र बर्ष २ की कान्छि छोरी मिसनलाई छोडेर गिता बेपता भएकी

आज २०७६ फागुन ९ गते शुक्रबारको राशिफल

आज २०७६ फागुन ९ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

मालपोत कार्यालयमा बिचौलियाको राज…

बाँकेको नरैनापुर गाउँपालिकाका खलिल बेहना जग्गा बिक्री गर्न नेपालगन्ज मालपोत कार्यालय धाउन थालेको बिहीबार चार दिन भयो । तर उनको जग्गा अझै पनि किन्ने मानिसको नाममा रजिस्ट्रेसन पास हुन सकेको छैन । “कहिले कम्प्युटरमा जग्गा दर्ता

असई बनाइ दिन्छु भन्दै ठगि गर्ने नक्कली इन्सपेक्टर पक्राउ

नेपाल प्रहरीको इन्सपेक्टर बनेर असईमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका घर भएका २२ वर्षीय विजय वाग्ले रहेका छन् । असईमा जागिर

चीनबाट ल्याइएका कसैमा पनि कोरोना भाइरस छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं, चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोना भाइरस(कोभिड-१९) को संक्रमण नदेखिएको पुष्टि भएको छ ।उनीहरुमा गरिएको कोरोना परीक्षण नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा

एक लाख घुस सहित इन्जिनियर पक्राउ

बैतडी, बैतडीमा एक लाख रुपैयाँ घुससहित एकजना इन्जिनियर पक्राउ परेका छन्। जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुखसमेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुससहित बुधबार पक्राउ परेका हुन्। बुधबार बिहानै उनलाई अख्तियार दुरुपयोग