समाज Archive
अर्घाखाँचीमा ढुंगा लागेर युवतीको मृत्यु
अर्घाखाँची , माटो खन्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर सन्धिखर्क नगरपालिका–११ चौताराकी २३ वर्षीया आरती बिकको मृत्यु भएको हो। माटो खन्दै जाँदा ढिस्को भत्किएर माथि आडैमा रहेको ढुुंगा खसेर टाउकोमा लागेर बिकको घटना स्थलमै मृत्यु भएको
कोहलपुरमा अर्को भयानक दुर्घटना, एक जनाको मृत्यु
कोहलपुर, बाँकेको कोहलपुरमा माइक्रो बसले अटोलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।बिहिवार बिहान मदनचोक देखि तीव्र आइरहेको भे १ ख २१२९ नम्बरको माइक्रो बसले जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरको गेटनजिकै भे १ ह १६५३

छोराको इँट्टा प्रहारबाट बुवाको मृत्यु
अर्घाखाँची , कपिलवस्तुमा एक पुरुषको हत्या भएको छ। जिल्लाको शिवराज नगरपालिकामा छोराको इँट्टा प्रहारबाट बावुको मृत्यु भएको हो। बावुको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। बावु चन्द्रबहादुर जिसीको हत्या आरोपमा शिवराज नगरपालिका-९ तुरुन्तपुरका

दाइजो दिन नसक्दा रोकियो विवाह-हटेन सामाजिक विकृति
विवाहमण्डप बनिसकेको थियो । आफन्तलगायत सबै बेहुलाको प्रतीक्षामा थिए । तर, विवाहका दिन बेहुला आएनन् । बेहुला नआएपछि विवाह नै भाँडियो । बेहुला नआउनुको कारण थियो, केटा पक्षले मागेको दाइजो दिन नसक्नु । धनुषाको नगरायन नगरपालिकास्थित

मोटरसाइकल दिन नसकेपछि रोकियो विहे
विहेको लागि मण्डप बनिसकेको थियो । एकदिन अघि देखि नै घरमा बाजा बजिरहेको थियो । सबै प्रतिक्षा गर्दै थिए बेहुला अब आउँछ यस्तो समयमा धनुषामा एउटा बिहे रोकेको छ । विहे रोक्नुका कारण केटापक्षले मागेको दाइजो

विद्यालय हिँडेकी शिक्षिका मृत फेला
ओखलढुंगा, ओखलढुंगाको मोलुङ गाउँपालिका-५ प्रप्चामा एक शिक्षिकाको शव फेला परेको छ। मंगलबार बिहान विद्यालय जान घरबाट हिँडेकी स्थानीय शिक्षिका करिब २७ वर्षीया हिरा कार्कीको शव बारीको कान्लामूनी भेटिएको हो। स्थानीय पेसल प्राविमा अध्यापन गराउँदै आएकी कार्कीको

कोरोनादेखि बचौ र बचाऔं भन्दै नेपालगन्जमा होली मिलन कार्यक्रम
नेपालगन्ज, बाँके नेपालगन्जमा होली मिलन कार्यक्रम गरिएको छ । होलीको पावन अवसरमा नेपाल युवा क्लव केन्द्रिय कार्यालय र नेपाल कपडा सिलाई व्यवसायी महासंघको सयुक्त आयोजनामा नेपालगन्जमा होली मिलन कार्यक्रम गरिएको हो । सदभाव सहितको होली कोरोना

स्कुटर सिकाई दिने बहानामा १४ वर्षीया किशोरीलाई बलात्कार
सुनसरी, सुनरीको धरानमा एक युवकले स्कुटर सिकाइ दिने बहानामा एक १४ वर्षीया किशोरीलाई जङ्गलमा लगेर बलात्कार गरेका छन् । आफन्तको संरक्षणमा बस्दै आएकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान–६ पानबारी बस्ने सन्तोष कार्कीलाई पक्राउ

१४ मुलुकका नागरिकलाई कतार प्रवेशमा रोक
कतारले नेपालसहित १४ मुलुकका यात्रुमाथि प्रवेशमा रोक लगाएको छ। कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि भन्दै कतारले उक्त मुलुकका नागरिकमाथि प्रवेशमा अस्थायी रोक लगाएको हो। आइतरबार सूचना जारी गर्दै नेपाल‚ भारत‚ इरान‚ लेबनान‚ चीन‚ इजिप्ट‚ इराक‚ बंगलादेश‚

यसरी मनाइयो पचालझरनामा ११० औं अन्तर्राष्ट्रिय नारी दिवस
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा ११० औं अन्तर्राष्ट्रिय नारी दिवस बिशेष कार्यक्रमका साथ मनाइएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन मनाइने यो दिवसलाई वडा नं ६ को आयोजनामा बिशेष कार्यक्रम गरी मनाइएको हो । कार्यक्रममा

