समाज Archive

बजार ब्यवस्थापनको लापरबाहिले सामान महङगियो उपभोक्ता सास्तीमा
कालिकोट, कालिकोट जिल्ला अति दुर्गम क्षेत्रको स्थानीय तह, पलाँता गाउँपालिकामा बजार ब्यवस्थापनका लापरबाहीले गर्दा स्थानीय उपभोक्ता मारमा परेका छन । बजार बयवस्थापनकाे चरम लापरवाहिले उपभोक्ताहरूलाइ समास्या परेकाे हाे । स्थानीय तहमा गाउँपालिकाको प्रमुखमा जितेसंगै गाउँपालिका अध्यक्ष लक्ष्मण

जहाँ नवजात शिशुको नाम नै ‘लकडाउन’ राखियो
भारतमा गत महिनाको मार्च २५ देखि २१ दिनसम्म लकडाउनको घोषणा गरिएको छ। कोरोना भाइरस ‘कोभिड १९’ को त्राससँगै त्यहाँ लकडाउन गरिएको हो। लकडाउनको घोषणापछि भारत पुरै ठप्प छ। सवारी साधन, अन्तर्राष्ट्रिय र घरेलु हवाई सेवा, उद्योग,

गाँजाको बिषयमा प्रहरी र स्थानीयवासीबीच झडप
चितवन, पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गए राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी
विपन्न परिवारलाई भेरी नगरपालिकाले सुरु गर्यो राहत वितरण
खलंगा, जाजरकोटको भेरी नगरपालिकाले नगरभित्र रहेका विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । लक डाउनको कारण समस्यामा परेका विपन्न नगरबासीलाई शुक्रवार देखी राहत वितरण कार्य सुरु गरेको हो । लक डाउन लम्बिदै जाँदा ज्याला मजदुरी

वडा नं ८ का ८० घरपरिवारलाई नेपालगञ्ज उप–महानगरपालिकाले राहत बाड्ने
नेपालगञ्ज, बाँके निषेधित क्षेत्र घोषणा गरिएको वडालाई नेपालगञ्ज उप–महानगरपालिकाले राहत बाड्ने भएकाे छ । नेपालगञ्ज उप–महानगरपालिकाले कोरोना संक्रमण फैलिएपछि निषेधित क्षेत्र घोषणा गरिएको वडा नम्बर ८ जोलहनपुरवामा तत्काल राहत वितरण गर्ने भएको हाे । नगर प्रमुख

विवाहमा दाइजो मास्क र स्यानिटाइजर !
पोखरा, कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । बैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा–३० का बेहुला
बन्चरोले हानेर आमाबुबाको हत्या
तेह्रथुम, तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५
बाघको आक्रमणबाट एकजना गम्भीर घाइते
गुलरिया, बर्दिया बाघको आक्रमणबाट गेरुवा गाउँपालिका –४ का वडा सदस्य ६५ वर्षीय मायाराम खनाल गम्भीर घाइते भएका छन् । आज दिउँसो करीब ३ बजे बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा भैँसी चराउँदै गर्दा खरमा लुकेर बसेको पाटेबाघले एक्कासि

भारतबाट राप्ती गाउँपालिकामा आएका ६ जना क्वारेन्टानमा भर्ना
भालुवाङ, छिमेकी मुलुक भारतबाट राप्ती गाउँपालिकामा आएका ६ जना युवाहरूलाई क्वारेन्टानमा भर्ना गरिएको छ । ३२,१८,१९,३४,१९ र २३ का ती युवाहरू मजदुरी गर्न भारत गएका थिए । ६ जना मध्ये ४ जना बुधबार र २ जना

क्वारेन्टाइनमा कुहिएको चामलको भात ! सर्वसाधारणलाई पखाला
बाजुरा, जिल्लाको बूढीगङ्गा नगरपालिकाको त्रिशक्ति माविमा रहेको क्वारेन्टाइनमा प्रयोग गरिएको चामलको गुणस्तर मापन गरिने भएको छ । म्याद नाघेको चामल प्रयोग गरिएको र क्वारेन्टाइनमा बसेका सर्वसाधारणलाई पखालासमेत लागेको पाइएपछि चामलको गुणस्तर मापन गर्न लागिएको हो ।

