समाज Archive

दाङमा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु

काठमाडौँ, दाङमा करेन्ट लागेर तीनजना बालबालिकाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईमा पानी तान्नका लागि कुलोमा प्रयोग गरिएको मोटरबाट पानीमा करेन्ट सर्दा तीनजना बालबालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईका ८

शाहीको स्मृतिमा शैक्षिक छात्रवृत्ति अक्षय कोष स्थापना

कोहलपुर, माओवादी आन्दोलनका पुराना तथा इमानदार नेता स्वर्गीय राम बहादर शाही (कुबेर) शाहीको नाममा शैक्षिक छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको छ । मंगलबार शाहीको १३ औ दिनको पुण्य तिथीको अवसरमा १ लाख ५ हजार ५ सय

लमही–कोइलाबास सडकको रौनक गढवा दाङकै आकर्षक बजार बन्दै

देउखुरी , तीन बर्ष अगाडी देखि सुरु भएको लमही–कोइलाबास सडक कालोपत्रेको काम करिब अन्तिम चरणमा पुगेको सडक निर्माण कम्पनिले बताएको छ । कोइलाबास बजार क्षेत्र र जंगलका केही भागहरुमा कालोपत्रे सम्पन्न भएपछि अहिले गढवा बजार क्षेत्रमा

चितवनमा पहिराले आठ घरमा क्षति , सवारी साधनपनि बगायो

चितवन, चितवनमा पहिराले आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेको पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो । पहिराले दुई मोटरसाइकल, एकरएक म्याजिक भ्यान र बलेरोमा पनि क्षति

कोरोना संक्रमणबाट वीरगञ्जमा एक महिलाको मृत्यु

वीरगञ्ज, कोरोना संक्रमणबाट वीरगञ्जमा एक महिलाको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो । उनको उपचारकै क्रममा सोमबार साँझ ७ः१५ बजे उनको मृत्यु भएको अस्पतालका प्रवक्ता एवम्

जग्गाको कित्ताकाट फुकुवामा रोक लगाउन सर्वोच्चको आदेश जारी

काठमाडौँ , सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा रोक लगाउन आदेश जारी गरेको छ । सोमबार अदालतकी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलाशले अन्तरिम आदेश जारी गरी जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न अन्तरिम

विपी कोइराला युवा नेतृत्व विकास मञ्चद्वारा मास्क बैंक स्थापना

दाङ,  विपी कोइराला युवा नेतृत्व विकास मञ्च राप्ती गाउँपालिकाले सोमबार राप्ती गाउँपालिका वडा नम्बर ५ को सिसहनियाँ बजार र वडा नम्बर १ को पुलचोक भालुवाङ बजारमा मास्क बैंक स्थापना गरेको छ । मास्क वितरणको कार्यलाई व्यापक

१० किलो लागु औषधसहित दुई जना पक्राउ

बाँके, बाँकेमा प्रहरीले १० किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।दाङबाट बाँकेको कुसुम नाका हुँदै अवैध लागुऔषध बाँके ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आज बिहान करीब ६ः३०

दाङमा आज बिहानै देखि व्यवसाय र सवारी साधन संञ्चालन

दाङ , बन्दाबन्दी खुकुलो भएसंगै दाङमा आज बिहान देखि व्यापार व्यवसाय संञ्चालनमा आएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले जिल्लामा लकडाउन केही खुकुलो बनाउँदै व्यापार व्यवसाय बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म संञ्चालन

डा गोविन्द केसीको जुम्लाबाट पुनः अनशन सुरु

काठमाडौँ, चिकित्साक्षेत्रको विकृतिविरुद्ध संघर्षरत चिकित्सक गोविन्द केसीले जुम्लाबाट अनशन सुरु गरेका छन् ।डा केसीले जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा सरकारविरुद्ध १९ औं सत्याग्रह सुरु गरेका हुन् ।उनले यसपटकको सत्याग्रहमा विभिन्न ६ बुँदे माग अघि सारेका