समाज Archive

नेपालगंन्ज कारागारबाट एक कैदी फरार

नेपालगन्ज, बाँकेको नेपालगन्ज कारागारबाट एकजना कैदी भागेका छन् ।भाग्नेमा कारागारमा कैद भुक्तान गरिरहेका सुर्खेत छिन्चुका ३६ बर्षिय पवन पुन रहेको प्रहरीले जनाएको छ । उनी कारागारको चौकिदार रहेको बुझिएको छ । प्रायजसो कारागारका चौकिदारहरु भिभिन्न कामको

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ठहर

काठमाडौँ, संसद्को‌ सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ ।शुक्रबार बसेको समितिको बैठकले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अनियमिततामा संलग्न पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान

नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छनेपालमा थप ७ सय ८२

अध्यादेश फिर्ता गरेर संसद्‍ अधिवेशन बोलानुपर्छः कांग्रेस

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश तत्काल फिर्ता गरी संसद् अधिवेशन बोलाउन सरकारलाई माग गरेको छ। कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले अध्यादेश फिर्ता गरी संसद् अधिवेशन बोलाउन माग गरेको हो। संवैधानिक परिषदसम्बन्धी अध्यादेश

अध्यादेशविरुद्धको मुद्दामा आज सुनुवाई नहुने

काठमाडौं, सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको मुद्धामा आज शुक्रबार सुनुवाई नहुने भएको छ । अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले हालै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍को सिफारिसमा जारी गरेको संवैधानिक परिषद् काम, कर्तव्य,

आगलागीमा परेर एक जनाको मृत्यु

सप्तरी, राजविराज नगरपालिका–१६ बोरियाका एक ज्येष्ठ नागरिकको आज बिहान आगलागीमा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज–१६ का ८५ वर्षीय झलाही यादव रहेको प्रहरीले बताएको छ । अत्यधिक विद्युतीय प्रवाह भई गोठमा आगलागी हुँदा त्यहाँ सुतिरहेका

सापकोटा विरुद्धको मुद्धामा शुक्रबार सुनुवाई नहुने

काठमाडौं, सभामुख अग्नि सापकोटाविरुद्धको मुद्धामा शुक्रबार सुनुवाई नहुने जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा पेसी तोकिएको थियो । तर, शुक्रबार उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न

तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाडौं, काठमाडौं महानगरपालिका १ दरबारमार्गस्थित वानओक रेष्टुरेण्ट एण्ड लन्चबारको तेस्रो तलामा तास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण नगरपालिका ७ बस्ने २८ वर्षीय प्रकाश लामा लगायत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ

चिसोले कठ्याङ्ग्रिएर ३७ वर्षीय पुरुषको मृत्यु

बाजुरा, जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीमा ३७ वर्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ । विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका

झापाविद्रोह र जनयुद्धका नायकहरू सत्तासीन, थारूविद्रोह चाहिँ अपराधीकरणः पुर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं, पुर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायत नेपालको सम्भवतस् सबभन्दा पुरानो तर उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका नेताहरूलाई अदालतले पुनस् दोषी ठहर गर्नु अत्यन्त दुस्खद भएको टिप्पणी