समाज Archive

ओलीपछि गौतम पनि खुमलटार प्रबेश

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भेटवार्ता भइरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार प्रबेश गरेका छन् । ओली खुमलटार पुगेको केही समयपछि गौतम त्यहाँ आइपुगेका हुन् । ओली बिहान

बैतडीका तीन ठाउँमा सीमा निगरानी चौकी स्थापना हुँदै

काठमाडौं, भारतसँग सीमा जोडिएका बैतडीका थप तीन ठाउँमा सीमा निगरानी चौकी ९बिओपी० स्थापना हुने भएको छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र बलारा तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी स्थापना हुने लागेको बताइएको हो। सशस्त्र प्रहरीको

काठमाडौंमा पुलको बार भाँचेर खस्यो सुमो

काठमाडौं, काठमाडौंको नारायणटारमा पक्की पुलबाट टाटा सुमो खसेको छ । महानगरीय प्रहरि बृत्त बौद्धका अनुसार ना १ ज ५३६३ नम्बरको सुमो आज बिहान पुलको बार भाचिएर करिब २० फिट तल खसेको हो । दुर्घटनामा मानवीय क्षति

समलिङ्गी विवाहलाई स्विजरल्याण्डमा मान्यता

एजेन्सी, स्विजरल्याण्ड सरकारले पनि समलिङ्गी विवाहलाई मान्यता दिनेगरी कानुन निर्माण गरेको छ । स्विजरल्याण्डको संसदले शुक्रबार समलिङ्गीहरूका बीचमा विवाह गर्न पाउने व्यवस्थासहितको नयाँ कानुन पारित गरेको हो । यो कानुन पारित भएसँगै यूरोपका धेरै देशहरू जस्तै सानो

प्रचण्ड निवास खुमलटार पुगे ओली

काठमाडौं, पार्टीभित्र विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न उनकै निवास खुमलटार गएका छन् । शुक्रबार साँझ बालुवाटारमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओली पुनः प्रचण्डसँग छलफल गर्न आज बिहान उनकै

नेपालगंन्ज कारागारबाट एक कैदी फरार

नेपालगन्ज, बाँकेको नेपालगन्ज कारागारबाट एकजना कैदी भागेका छन् ।भाग्नेमा कारागारमा कैद भुक्तान गरिरहेका सुर्खेत छिन्चुका ३६ बर्षिय पवन पुन रहेको प्रहरीले जनाएको छ । उनी कारागारको चौकिदार रहेको बुझिएको छ । प्रायजसो कारागारका चौकिदारहरु भिभिन्न कामको

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ठहर

काठमाडौँ, संसद्को‌ सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ ।शुक्रबार बसेको समितिको बैठकले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अनियमिततामा संलग्न पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान

नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छनेपालमा थप ७ सय ८२

अध्यादेश फिर्ता गरेर संसद्‍ अधिवेशन बोलानुपर्छः कांग्रेस

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश तत्काल फिर्ता गरी संसद् अधिवेशन बोलाउन सरकारलाई माग गरेको छ। कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले अध्यादेश फिर्ता गरी संसद् अधिवेशन बोलाउन माग गरेको हो। संवैधानिक परिषदसम्बन्धी अध्यादेश

अध्यादेशविरुद्धको मुद्दामा आज सुनुवाई नहुने

काठमाडौं, सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको मुद्धामा आज शुक्रबार सुनुवाई नहुने भएको छ । अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले हालै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍को सिफारिसमा जारी गरेको संवैधानिक परिषद् काम, कर्तव्य,