समाज Archive

धनगढीमा प्रचण्ड-नेपाल पक्षको विरोधसभा
काठमाडौँ,धनगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कोधनगढीमा प्रचण्ड-नेपाल पक्षको विरोधसभा को विरोधसभा सुरु भएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्ध सडक संघर्षमा रहेको सो पक्षले आज धनगढीको खुलामञ्चमा शक्ति प्रर्दशन गरेको हो
ओलीले संविधानलाई कुल्चेर जनताको अधिकारलाई कमजोर पारेर किर्ते गरेः भीम रावल
काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटीका सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँले बनाएको संविधानलाई कुल्चेर जनताको अधिकारलाई कमजोर पारेर किर्ते गरेको बताएका छन् । प्रचण्ड–नेपाल पक्षले शनिवार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

सर्वोच्च अदालतको फैसला पार्टिलाई मान्य हुन्छः रामहरी खतिवडा
गण्डकी, नेपाली काँग्रेसका नेता रामहरी खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने बताएका छन् । प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाली काँग्रेस विधि र प्रक्रियाअनुसार चल्ने

आफ्नो समूहको जनसभालाई सम्बोधन गर्न ओली चितवन जाँदै
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाने भएका छन् । नेकपा ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली चितवन जाने भएका हुन् । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा पनि सहभागी

ताचैमा लागेको आगो अझै नियन्त्रण बाहिर
मनाङ, गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका
धनगढीमा नेकपाको शक्ति प्रर्दशन हुदै
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले आज धनगढीमा आफ्नो शक्ति प्रर्दशन गर्दैछ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्ध सडक संघर्षमा रहेको सो पक्षले शक्ति प्रर्दशनसँगै शनिबार विरोधसभा आयोजना गरेको छ

आगो ताप्ने क्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु
खोटाङ, आगो ताप्ने क्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ ।गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै

सुर्खेत जिल्ला फुटबल संघको नवनिर्मित भवन उद्घाटन
सुर्खेत, सुर्खेत जिल्लाको फुटबल संघको नवनिर्मित भवनको उद्घाटन भएको छ।भवनको उद्घाटन बीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले एक कार्यक्रमका बीच उद्घाटन गरेकी थिईन । जिल्ला खेलकुद विकास समितिको प्राङ्गण भित्र नै रहेको भवन निर्माण गर्न आठ लाख लागत

नेकपा क्रान्तिकारी माओवादीद्वारा जनसमुदायलाई अपिल
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले जनसमुदायको नाममा अपिल जारी गरेको छ । अपिल जारी गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा, सङ्घीय जनगणतन्त्रको स्थापना र जनजीविकाको सुनिश्चितताका लागि सङ्घर्षमा उत्रन आव्हान गरेको छ । उक्त अपिलमा भनिएको छ

सुर्खेतदेखि नेपालगञ्ज जादै गरेको बोलेरो गाडि दुर्घटना
सुर्खेत, सुर्खेतदेखि नेपालगञ्ज जादै गरेको बोलेरो गाडि दुर्घटना भएको छ । शुक्रबार विहान करिव ९ः३० वजे सुर्खेत देखि नेपालगञ्ज जादै गरेको बा प्र ३००१-००२ च ३१६९ नम्वरको बोलेरो गाडि बवई नजिकै दुर्घटना भएको हो ।चिसो मौसमका

