समाज Archive

विप्लव नेतालाई भेट्न खानेपानी मन्त्री नख्खु कारागार
काठमाडौँ, खानेपानी मन्त्री मणि थापाले कारागारमा रहेका सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन)लाई भेटेका छन् । मंगलबार बिहान नख्खु कारागार पुगेका मन्त्री थापाले नेता ओलीसँग भेटवार्ता गरेको स्रोतले जनाएको छ । काठमाडौँस्थित एनसेलको मुख्यालयमा
प्रचण्ड-नेपाल पुगे निर्वाचन आयोग
काठमाडौँ, नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।मंगलबार बिहान पार्टीको आधिकारिकता दाबी गर्न अध्यक्षद्वय प्रचण्ड-नेपालसहित वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायत नेताहरु निर्वाचन आयोग पुगेका हुन् । केन्द्रीय
पार्टीको आधिकारिकता दाबी गर्न प्रचण्ड-नेपाल पक्ष निर्वाचन आयोग जाँदै
काठमाडौँ, नेकपाको प्रचण्ड-नेपाल पक्ष आज पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएको छ ।केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेको थियो । सो निर्णय अनुरुप प्रचण्ड-नेपाल पक्ष आज जान लागेको

सोलार र चुलो वितरणका नाममा ठगी गर्ने चारजना सार्वजनिक
जाजरकोट, नक्कली कागजात बनाएर सौर्य ऊर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै जिल्लाको बारेकोट गाउँपालिकाका र नलगाड नगरपालिका विभिन्न वडाबाट रकम सङ्कलन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा जुम्ला

आफ्नै छोरी बलात्कारको आरोपमा बुवा पक्राउ
सप्तरी, पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका ३८ वर्षीय बुवालाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले आफ्नै घरकोठामा गत शुक्रबार नाबालिका छोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी

एकै खेलमा भण्डारीको १२ गोल
काठमाडौं, विभागिय क्लब एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा साविक विजेतासमेत रहेको एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२-० गोल अन्तरले पराजित गरेको हो ।एपीएफको जितमा सावित्रा
निर्वाचन आयोगलाई आधिकारिकता सहित पत्र लेख्ने प्रचण्ड-माधव पक्षको निर्णय
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षले पार्टी आधिकारिकतासहित निर्वाचन आयोगमा जाने निर्णय गरेको छ। सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले निर्वाचन आयोगको पत्रको जवाफसहित आधिकारिकता दाबी गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। बैठकले आधिकारिकता

प्रचण्ड–नेपाल पक्षले ओलीलाई पार्टीबाटै निष्कासित
काठमाडौं, नेकपा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । सोमबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको केन्द्रिय कमिटीको चौथो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री ओलीलाई
प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समिति बैठक सुरु
काठमाडौं, नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समितिको बैठक सुरु भएको छ। केहीबेर अघिबाट बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट कारबाही गर्नेलगायतका एजेण्डाबारे छलफल हुने एक नेताले बताएका छन्

घरभित्रै जलेर एक वृद्धको मृत्यु
झापा, जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गोवद्र्धन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ । आज बिहान १ः५५ बजे अचानक आगलागी

