समाज Archive

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरेर मनाइँदै

काठमाडौं, माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

कोदालो प्रहारगरी एकको हत्या

बाग्लुङ, बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोलादो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले

नेपाली सेना सवार बस दुर्घटना हुदा १२ जना घाइते

नेपालगन्ज, बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलास्थित फागुन ३ गते नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन् । सोलुको नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१

७६ वर्षीया वृद्धलाई बलात्कार आरोपमा एकजना पक्राउ

बारा,वृद्ध महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ७६ वर्षीया वृद्ध महिलालाई मकै बारीमा लगी जबरजस्ती करणी गरेको अभियोगमा कोल्हवी नगरपालिका-८ बस्ने ३९ वर्षीय दल बहादुर लामालाई सोमबार प्रहरीले पक्राउ गरेको हो

कर्णाली प्रदेश सरकारले मनायो तेस्रो वार्षिकोत्सव

सुर्खेत,कर्णाली प्रदेश सरकारको तेस्रो वार्षिकोत्सव एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ। कर्णाली प्रदेश सरकारको स्थापना कालको तेस्रो बार्षिककोत्सवको उपलक्ष्यमा कार्यक्रमको आयोजाना कर्णाली सरकारले गरेको हो।आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल पक्षमा उभिएका मन्त्री,नेता कार्यकर्ताको उपस्थिती

कपिलवस्तुमा एक किशोरी बलात्कृत

कपिलवस्तु,कपिलवस्तुमा एक किशोरी बलात्कृत भएकी छन् ।१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिजयनगर गाउँपालिका-४ ईमलिखर्क बस्ने ३२ वर्षीय कर्ण बहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ । मल्लले ती किशोरीलाई सोही गाउँपालिका-२ स्थित गुगौलिस्थित जंगलमा शुक्रबार

नेपालमा थप १०४ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १०४ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ

विरोध प्रदर्शन व्यापक बनाउन देउवाको अपिल

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध भोलि हुने विरोध सभामा सहभागी हुन अपिल गरेका छन् । कांग्रेसले भोलि फागुन ३ गते देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शन गर्दैछ

सुर्खेतमा अवैध काठसहित तीनजना पक्राउ

सुर्खेत,सुर्खेतमा अवैधरुपमा काठ ओसारपसार गरिरहेको अवस्थामा काठसहित तीनजना पक्राउ गरेको छ । भेरीगंगा नगरपालिका-११, रामघाटस्थित विषेश सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको गाडी मोबाइलको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । साधीखोलाबाट

एक महिनादेखि स्वास्थ्यचौकी कर्मचारी विहीन

सिमकोट,हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं २ रिपस्थित रिप स्वास्थ्यचौकी एक महिनादेखि स्वास्थ्यकर्मी विहीन बनेको छ ।सात कर्मचारीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा तीन कर्मचारी भए पनि सबै आआफ्ना कामले जिल्ला बाहिर जाँदा गाउँमा बिरामीलाई सास्ती भएको