जानकी गाउँपालिकामा उधमशिलता विकास कार्यक्रम सम्पन्न

बाँके, बाँकेको जानकी गाउँपालिकामा उधमशिलता विकास कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार जानकी गाउँपालिकाको वडा नं ६ मा गरिबी निबारणका लागी लघु उधम बिकास कार्यक्रम अन्तर्गत ८ दिने उधम विकास तालिम सम्पन्न भएको हो ।तालिममा १३ महिला र पुरुष गरेर जम्मा १५ जनाको सहभागीता रहेको थियो ।

तलिममा टोपी बनाउने, कृषि लगायतका तालिम दुईएको थियो । तालिम समापन जानकी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सुरेश यादवको प्रमुख आथित्वमा सम्पन्न भएको थियो ।