समाज Archive

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौँ,पुनःस्थापित प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ।बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने भएका छन्। सर्वोच्च अदालतले केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपा खारेज गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि

कोहलपुरमा विद्यार्थी लक्षित ‘सडक सुरक्षा योजना’ कार्यक्रम सुचारु

नेपालगन्ज, बाँकेको कोहलपुरमा विद्यार्थी लक्षित सडक सुरक्षा योजना लागु गरिएको छ । बढ्दो शहरीकरणसँगै बढ्दै गएको सडक दुर्घटनाको जोखिमलाई कम गर्न कोहलपुर क्षेत्रमा ‘बिद्यार्थी सहायता सुरक्षा योजना-२०७७’ कार्यान्वयनमा ल्याईएको हो । मंगलबार कोहलपुर नगरपालिका नगरपालिकाका मेयर

कर्णाली प्रदेश कार्यालयमा माओवादी केन्द्रले राख्यो पार्टीको बोर्ड

सुर्खेत,नेकपा कर्णाली प्रदेश कार्यालयमा नेकपा माओवादी केन्द्रको बोर्ड र झण्डा राखिएको छ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश कार्यालयको पुरानो बोर्ड निकालेर कार्यकर्ताले नेकपा (माओवादी केन्द्र) सुर्खेत लेखिएको साईन बोर्ड राखेका छन्। सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएका नेकपा

सत्ता सहकार्यका लागि एमाले र जसपाले बनाए कार्यदल

काठमाडौं,नयाँ सरकार गठनलगायतका विषयमा वार्ता गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल समिती गठन गरेका छन्।कार्यदलमा एमालेबाट विष्णु पौडेल र सुवास नेम्वाङ रहेका छन्। यता, जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको जनाईएको छ।

भोलि प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ,प्रतिनिधि सभा पुनःस्थापनापछिको दोस्रो बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ। भोलि बस्ने बैठकको सम्भावित कार्यसूची संसद् सचिवालयले प्रकाशित गरेको छ।भोली विभिन्न मन्त्रीहरुले अध्यादेश गर्ने कार्यसूची रहेको छ। आइतबार बसेको पहिलो बैठकमा माओवादी केन्द्रको बहिष्कार

नेपालमा थप ५९ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ५९ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५९ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ पुगेको छ।पछिल्लो २४ घण्टामा

एमाले र माओवादी केन्द्रलाई पुनः एकीकरण गर्ने भए १५ दिनभित्र आउनूः निर्वाचन आयोग

काठमाडौं,निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई फेरि एकता गर्ने भए १५ दिनभित्र निवेदन दिन अनुरोध गरेको छ।मंगलबार बसेको आयोगको बैठकले यसअघि आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणलाई बदर गरेपछि दुई दललाई

मध्यपश्चिमाञ्चल गजल मन्चको अध्यक्षमा धिरेन अनुपम

सुर्खेत,मध्यपश्चिमाञ्चल गजल मञ्चको अध्यक्षमा धिरेन अनुपम चयन भएका छन्। कोरोना भाइरसका कारण संस्थाको साधारण सभा नै स्थगित भएको थियो। संस्थाको उपाध्यक्षमा नवराज कुन्दन र सन्देश कठायत, कोषाध्यक्षमा घनश्याम राना ऋतु चयन भएका छन्।भने महासचिवमा पहल असिम

माओवादी केन्द्रः संसद र सरकारबारे तत्काल कांग्रेस र जसपासँग वार्ता गर्ने

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ। मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संसद र सरकारबारे आगामी रणनीति बनाउन तत्काल वार्ता

रहेनन् कांग्रेस म्याग्दीका पूर्वसभापति खड्का

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन्। डा खड्काको आज बिहान काठमाडौँको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको हो। सभापति देउवाले डा खड्काको निधनको खबरले आफूलाई